
नेपालले टी–२० विश्वकप खेल्न ३ चरणको छनोट पार
काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको छनोट तालिका सार्वजनिक गरेको छ। आइसिसीले शुक्रबार सार्वजनिक गरेको छनोट तालिकामा नेपाल एसिया छनोटको समूह ‘बी’ मा