समाचार Archives - Page 2840 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

वामदेव गौतमले भने: जनयुद्ध उल्लेख नभए एकता हुँदैन

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष एवं वाम एकताका सूत्राधारमध्येका एक वामदेव गौतमले एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख नगरे एकता हुन नसक्ने बताएका छन् । माओवादीले १० वर्षसम्म सञ्चालन गरेको नौलो

अभिनेत्री करिश्माले ९ कक्षामा कति नम्बर ल्याईन ?

काठमाडौं । चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री करिश्मा मानन्धर अहिले चलचित्रमा खेल्न छोडेर विद्यालय जान व्यस्त देखिन्छिन् । उनले कक्षा ९ उत्तीर्ण गरेर १० कक्षामा पुगेकी छन् । ८ कक्षादेखि मैतिदेवीमा

आईपीएल खेलाडीले एक खेलकै १० लाख डलर

काठमाडौं । इण्डियन पि्रमयर लिगका संस्थापक ललित मोदीलाई विश्वास छ कि एक दिन यस्तो समय आउँछ, जतिबेला खेलाडीले एक खेलको मिलियन अर्थात १० लाख डलर पाउनेछन् । तर, देशका बीचमा

व्यवसायीले मुख्यमन्त्रीलाई भने: ४० लाख व्यक्तिलाई सरकारले भोकै मार्ने भो !

यातायात क्षेत्रमा रहेको सिण्डिकेटविरुद्ध सरकारी निर्णय पुनर्विचार गर्न माग गर्दै यातायात व्यवसायीहरुले प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश नंं

दिपक मनाङेले भने: अब म त्यसै गर्छु

चक्रे मिलनमाथि कुटपिट घटनामा ५ वर्ष कैद सजाय सुनाइएका दीपक मनाङेले आफूमाथि अदालतले झेल गरेको बताएका छन् । बिहिबार काठमाण्डुको स्वयम्भुबाट पक्राउ परेका मनाङेलाई शुक्रबार केन्द्रीय कारागार डिल्लीबजार चलान गरिएको

राजपाको एक बर्ष: न नीति न नेतृत्व

‘महाभारत युद्ध पाँच पाण्डवले लडेका थिए अब राजपा पनि त्यही शैलीमा अगाडी बढ्नेछ । ’ राजपा नेताले पार्टी एकता लगत्तै यस्तै भनेका थिए । ‘महन्थ ठाकुर युधिष्ठिर हुन् । महेन्द्र

शान्ति, समृद्धि र एकताका लागि बिआरआई : परराष्ट्रमन्त्री

काठमाडौँ, ७ वैशाख : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बृहत् शान्ति, समृद्धि र एकताका निम्ति भएको उल्लेख गर्दै त्यसमा चीनसँग सहकार्य गर्नु नेपालका

राजपालाई कसैले फुटाउन खोज्नु दिवा सपना होः महतो

काठमाडौं। राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले आफ्नो पार्टीले एक वर्षभित्र जनताका भावना र आकांक्षा अनुसार काम गरेको जिकिर गरेका छन् । नेपाली रेडियो नेटवर्क मार्फ प्रसारण हुने कार्यक्रम नेपाली

त्रिभुवन विमानस्थल सुचारु: सय बढी अन्तर्राष्ट्रिय उडान अवरुद्ध

काठमाडौं । काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान गएराति विमानस्थलमा चिप्लिएर धावनमार्ग छाडेपछि रातिदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार दिउँसोबाट सुचारु भएको छ । चिप्लिएर धावनमार्ग छाडेको

तीन दलका पत्रकारको सिण्डीकेटविरुद्ध महासंघमा तालाबन्दी

काठमाडौं। प्रमुख तीन दल निकटका पत्रकार संगठनले नेपाल पत्रकार महासंघमा सिन्डिकेट लागु गर्न खोजेको आरोप लगाउँदै विभिन्न दल र संगठन आवद्ध सात पत्रकार संघसंस्थाले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय संचारग्राममा

सन्दीप लामिछानेले सोमबार आइपिएल खेल्ने !

काठमाडौं ।  नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेले आइपीएल क्रिकेटमा सोमबार खेल्ने सम्भावना बढेको छ । दिल्लीले सोमबार घरेलु फिरोज शाह कोटला मैदानमा किंगस इलाभेन पंजाबसंग खेल्दैछ । त्यसअघि

एकाएक कांग्रेस कार्यसमितिको बैठक स्थगित !

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।  शुक्रबार  बिहान ११ बजेदेखि पार्टी मुख्यालय विपीनगर सानेपामा बस्ने भनिएको वैठक  विशेष कारणवस स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा