६० जिल्लामा नयाँ सिडिओ (सूचीसहित) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

६० जिल्लामा नयाँ सिडिओ (सूचीसहित)



सरकारले ६० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ।

गृह मन्त्रालयले बुधबार  ६० जिल्लामा सिडिओ फेर्ने निर्णय गरेको हो।

निर्णयअनुसार चितवनका सिडिओ नारायणप्रसाद भट्टलाई भक्तपुर सरुवा गरिएको छ। गोरखाका सिडिओ जितेन्द्र बस्नेत चितवन गएका छन्। सिन्धुलीका जनकराज दाहाललाई झापा पठाइएको छ भने झापाका ऋषिराम तिवारीलाई कैलाली पठाइएको छ। कैलालीका गोविन्दराज रिजाललाई रौतहटको सिडिओ बनाइएको छ।

‘चुनाव गराएका सिडिओ त्यही जिल्लामा बस्न पनि मान्दैनन्। चुनावपछि सिडिओ सरूवा भएको थिएन, त्यही भएर अहिले भएको हो गृहमन्त्रालय श्रोतले जनायो ।

 

हेर्नुहाेस् कसकाे कहाँ सरूवा भयाे ?