समाचार Archives - Page 2769 of 3423 - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

जेलभित्र पनि ‘धर्म’को प्रचार !

सुर्खेत– छ वर्षअघि वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे। कैदी–बन्दीका लागि खाद्यान्न सहयोगका लागि पुगेका उनीहरु छ वर्षयता कारागारलाई ‘धर्म प्रचार’ को केन्द्र बनाउँदै

चितुवाको हड्डीसहित एक पक्राउ

काठमाडौँ । चितुवाको छाला र हड्डी कारोबार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले मकवानपुरका नक्कलबहादुर बललाई ५ किलो ७ सय ग्राम चितुवाको हड्डीसहित  मंगलबार ललितपुरबाट

मोदीको टेलिफोन महसुल घटाउने प्रतिवद्धता अधुरै

काठमाडौं – भारतीय दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा गर्ने कलको दरमा तीन सय प्रतिशतसम्म नाफा राखेकाले भारतबाट नेपालमा गर्ने टेलिफोन शुल्क महँगो हुन गएको छ । चार बर्षअघि नेपाल भ्रमणको

यस्तो छ एसएसपी लोहनीको बयान

यस्तो छ एसएसपी लोहनीको बयानको अंशः जाहेरीवाला र मृतकलाई म चिन्दिनँ। कसले कसरी हत्या गर्‍यो, त्यसबारे पनि मलाई थाहा छैन। घटनाको दिन म महानगरीय अपराध महाशाखा टेकुको प्रमुखका रुपमा कार्यालयमा

बर्दगोरिया गाउँपालिकाद्वारा बिद्यालय अनुगमन

नियमानुसार काम गर्न शिक्षक कर्मचारीलाई कडा निर्देशन गोविन्द बीसी बौनिया ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले विद्यालय अनुगमनको कार्यलाई तिब्रता दिएको छ । गाउँपालिकाले विभिन्न वडामा संचालित सामुदायिक र संस्थागत बिद्यालयको

नेपाली अधुवा र चियामा भारतले लगायो सिन्डिकेट

पानीट्यांकी (भारत) – केहि महिनाअघि अदुवामा विरोध अवरोध गरेको भारतले अहिले चिया निकासीमा अत्तो थाप्न सुरु गरेको छ । भारतीय भन्सारको झन्झटिलो प्रक्रियाका कारण एक सातादेखि चिया निकासी ठप्प छ

यो सरकारले पुरानैको झझल्को दियो

काठमाडौं – विगतका झैं सरकारले पछिल्लोपटक कर्मचारी हेरफेरलाई तीव्रता दिएको छ । करिब तीन दर्जन सचिवको हेरफेरसँगै कर्मचारीलाई चलाउन थालेको सरकारले पछिल्लो पटक १८ जना सहसचिवको सरुवा गरेको हो ।

खाल्डाखुल्डीका लागि महानगरको २५ करोड

काठमाडौं – काठमाडौं महानगरपालिकाले असारभित्र आफ्नो कार्याक्षेत्रभित्र पर्ने सबै सडकको खाल्डाखुल्डी पुर्ने भएको छ । त्यसका लागि कामपाले २५ करोड रुपैयाँ छुट्टयाएको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार

पञ्जावलाई राजस्थानले १५ रनले हरायो, प्लेअफमा जाने सम्भावना

काठमाडौं /इन्डियन प्रिमियर लिग आइपिएलको ४०औं खेलमा किंग्स एलाभेन पञ्जाव राजस्थान रोयल्ससँग पराजित भएको छ । निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिंग गरेको राजस्थान रोयल्सले ८ विकेटको क्षेतिमा १५८ रन

प्रधानमन्त्रीका घोषणा नै गैरकानुनी !

सरकारले झण्डै अढाई महिनाअघि केही महत्वपूर्ण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएपनि अहिलेसम्म त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन। केही कानुनी र व्यावहारिक कठिनाइ देखिएकाले पहिले मातहत रहेकै मन्त्रालयमार्फत् प्रशासनिक काम

प्रहरीका २२ एसपीको एसएसपीमा बढुवा (नाम सहित)

काठमाडौं – मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीका २२ एसपीको एसएसपीमा बढुवामा सिफारिस भएको छ। एसएसपीमा २३ पद रिक्त छन् तर ४ वर्ष अवधि पुगेका २२ जना मात्र भएकोले आवस्यक

२६ जना नेपाली युवाहरुलाई साउदीमा कामबाट निकाली दिएपछी सडकमा रात कटाउँदै

वैदेशीक रोजगारीमा साउदी अरेबियामा पुगेका २६ जना नेपाली युवाहरु कम्पनीले कामबाट निकालीदिएपछी अहिले सडकमा रात काटिरहेका छन् । काठमाडौंको मोन्टेज ओभरसिसबाट होटलको कामको लागि जनही ९० हजारदेखि १ लाखसम्म तिरेर