समाचार Archives - Page 2724 of 3424 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

ब्राजिलले विश्वकप जित्छु भन्न सक्दैन

ब्राजिलका कप्तान थिएगो सिल्भाले विश्वकप फुटबल जित्छु नै भन्ने वाचा गर्न नसक्ने तर आफूहरुले उत्कृष्ट खेल प्रस्तुत गर्ने भने वाचा गर्न सक्ने बताएका छन् । फुटबल महारधी दक्षिण अमेरिकी देश

करः धनीलाई बढी, मध्यमलाई कम

काठमाडौं – विलासिताका सामाग्री प्रयोग गर्ने र धेरै कमाउनेलाई बढी, मध्यम आय भएकालाई कम हुने गरी सरकारले कर व्यवस्थामा परिवर्तन गरेको छ । आजको कान्तिपुरमा समाचार छापिएको छ । मंगलबार

झलनाथ खनाललाई नछोएको बजेट

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको वरिष्ठताको वरीयता विवाद चर्किएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । पार्टी एकीकरणका क्रममा माधव कुमार नेपाललाई पहिलो वरिष्ठताको वरीयतामा राखेपछि वरिष्ठ

काम कुरो एकातिर बजेट अर्कोतिर…

काठमाडौं – निर्वाचनअघि गरेको प्रतिवद्धताअनुसार नेपाल कम्युनिस्ट पार्टीले बहुमत प्राप्त गरे पनि घोषणापत्रमा अगाडि सारेका योजना बजेटमा समावेश हुन सकेनन् । निर्वाचनका क्रममा नेकपाले सामाजिक सुरक्षाभत्ता ५ हजार पुर्याउने घोषणा

रामेश्वर खनालले भने: बजेट यसकारण ठिक छ

काठमाडौँ- पूर्व अर्थसचिव रामेश्वर खनालले संघीय गणतन्त्रको पहिलो बजेट चित्तबुझ्दो आएको प्रतिक्रिया दिएका छन्। उनले नयाँ आयोजनामा बजेट विनियोजन नभएकाले कार्यान्वयन हुने किसिमको बजेट आएको टिप्पणी गरेका छन्। उनले बजेटको

ओलीले खुलाए बृद्धभत्ता वढाउन नसकेको कारण

प्रधानमन्त्री केपी ओलीले जनताको आवश्यकताअनुसार बजेट आएको बताएका छन्। देश बनाउने योजना र कार्यक्रमसहित बजेट आएको दाबी गर्दै ओलीले विभिन्न राजनीतिक कारणले बृद्धभत्ता बढाउन नसकिएको बताएका खबर आजको कान्तिपुर दैनिकले

ढुंगेललाई माफी दिएको विरोधमा नेविसंघद्वारा प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले फौजदारी अभियोग लागेका बालकृष्ण ढुंगेललाई आममाफी दिएको विरोधमा सरकार विरुद्ध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघले ढुंगेललाई दिइएको

युक्रेनमा पत्रकारको गोली हानी हत्या

युक्रेनको राजधानी किएभमा एकजना रुसी पत्रकारको गोली हानी हत्या भएको छ । रुसी पत्रकार अर्काडी बबचेन्कोको उनको घर नजिकै गोली हानी हत्या भएको युक्रेनको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ

विदेशबाट फर्के १० लाख र शैक्षिक प्रमाणपत्र धितो राखे ७ लाख ऋण

काठमाडौ । शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने भएको छ । मंगलबार अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा ७

बालकृष्ण ढुंगेलको रिहाइमा कांग्रेसको कडा आपत्ति

काठमाडौं। प्रतिपक्षी दल नेपाली कांग्रेसले कारागारमा रहेका बालकृष्ण ढुंगेलको कैद माफी–मिनाहाको निर्णय फिर्ता लिन संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएको छ । संघीय संसदको मंगलबारको बैठक प्रारम्भमै कांग्रेसका सबै सांसदहरु आफ्नो आशनबाट

बजेटप्रति डा. भट्टराई असन्तुष्ट

काठमाडौं /पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटले आफू निरास भएको प्रतिक्रिया दिएका छन्। सफल अर्थमन्त्रीको पहिचान समेत बनाएका उनले बजेटले विकास र समृद्धितर्फ

अर्घाखाँचीमा भित्रिए एसी डिलक्स बस ,अर्घाखाँची र बुटवलबाट दिल्ली सम्म सञ्चालनमा आउने ।

अर्घाखाँची/सन्धिखर्क  यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै यात्रा आरामदायी र सुरक्षित होस भन्ने हेतुले सुपा देवी देउराली टुर एण्ड ट्राभल्सले पश्चिम नेपाल बस व्यवसायी सङ्घ सङ्ग सहकार्य गरी ए.सी. सुविधा भएका ५