समाचार Archives - Page 2680 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

१ सय १९ जनाको बथान बोकेर ओली चीन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीन भ्रमण गर्दैछन् । अहिले बिहान उनी त्यसतर्फ प्रस्थान गर्दैछन् । ११९ जनाको जम्बो टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन जान लागेका हुन्

साउदीको विश्वकप टिम चढेको विमानमा आगलागी

विश्वकप फुटबल अन्तर्गत उरुग्वेसँगको खेलका लागि रुसको शहर रोस्तोभ–अन–डोन जाँदै गरेका साउदी अरेबियाका खेलाडी तथा खेल पदाधिकारी चढेको विमानमा आगो लागेको छ । विमानको इन्जिनमा आगलागी भएको हो । तर

केनको कप्तानीमा इतिहास फर्कायो इंग्ल्याण्डले

ह्यारी केनले इन्जुरी समयमा सुन्दर गोल गरे र टिमलाई महत्वपूर्ण तीन अंक दिलाए । विश्वकप फुटबल अन्तर्गत समूह जी मा रहेको इंग्ल्याण्डले पहिलो खेलमा जित दर्ता गर्‍यो । कप्तानको जिम्मेवारी

इंग्ल्याण्डको रोमाञ्चक जित, कफ्तानले देखाए कमाल

कप्तान ह्यारी केनले अतिरिक्त समयमा गोल गर्दै इंग्ल्याण्डलार्इ रोमाञ्चक जित दिलाएका छन। विश्वकपमा इंल्याण्डले अतिरिक्त समयमा गोल गर्दै जित हात पारेको यो पहिलो पटक हो। सोमबार राति भएको ट्युनिसियाविरुद्धको खेल

अब नेपाल–जापान सिधा हवाई उडान

नेपाली जहाजले सिधै जापानका विभिन्न सहरमा उडान गर्न पाउने बाटो खुलेको छ। नेपाल र जापान सरकारका प्रतिनिधिबीच सोमबार भएको सम्झौतासँगै नेपाल–जापान तथा जापान–नेपाल सिधा उडानको बाटो खुलेको खबर आजको अन्नपूर्ण

पहिलो खेलमै पानामाको लज्जास्पद हार, बेल्जियम ३–० ले विजयी

विश्वकप फुटबलमा पहिलो पटक सहभागीता जनाएको पानामा बेल्जियमसँग निरिह बनेको छ । खेलको पहिलो हाफमा गोल गर्न नदिएपनि दोश्रोहाफमा पानामा थप दवावमा प¥यो । दोश्रोहाफको दोश्रो मिनेटमै मेर्टेन्सले गोल गर्दै

पनामा र बेल्जियम पहिलो हाफसम्म बराबरी

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को खेलमा पानामाले बलियो प्रतिद्धन्दी बेल्जियमलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको छ । पहिलो पटक विश्वकप खेल्दै गरेको पानामाले बेल्जियमलाई बारबरीमा रोक्न सफल भएको

विश्वकप: स्वीडेनले दक्षिण कोरियालाई यसरी हरायो

काठमाडौं। रुसमा जारी विश्वकप फुटबलमा दक्षिण कोरियाले खराब सुरुआत गरेको छ । समूह ‘एफ’को कोरियाले सोमबार भएको आफ्नो पहिलो खेलमा स्वीडेनसँग १–० को हार व्यहोरेको हो । खेलको ६५औं मिनेटमा

फेरी ठुलो पार्टी बनाउने देउवाको नयाँ सुत्र

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीलाई एक बनाएर लैजाने संकल्प पूरा गर्ने बताएका छन्। नेपाल दलित संघ चितवनले आज आयोजना गरेको प्रदेश ३ स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै

यस्तो छ डाक्टर उपेन्द्र देवकोटाको जीवनी !

काठमाडौं- पित्तनलीको क्यान्सरबाट ग्रसित वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ। डा देवकोटाको बाँसबारीस्थित आफ्नै अस्पतालमा उपचारका क्रममा आज साँझ ५ बजेर ३५ मिनेट जाँदा निधन भएको हो।

डा देबकोटाको काजक्रिया छोरीहरुले गर्ने !

सोमबार साँझ निधन भएका प्रसिद्ध न्यूरो सर्जन डा उपेन्द्र देबकोटाका काजक्रिया ७ दिनमा नै सम्पन्न गरिने भएको छ। स्व डा देबकोटाद्वारा स्थापित न्यूरो अस्पतालले सोमबार साँझ जारी गरेको बिज्ञप्तीमा जनाएर

प्रदेश सांसदकै अगुवाइमा मुआब्जा माग्दै भैरहवा विमानस्थलमा आन्दोलन

बुटवल । मुआब्जा नपाएका स्थानीय वासिन्दाले भैरहवामा निर्माणाधीन गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गरेका छन् । विमानास्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नभएकाले स्थानीय जग्गाधनीले अवरोध गरेका