समाचार Archives - Page 2679 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

यस्ता छन चिनसंग भएका सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेईजिङमा भएको वार्ताले द्धिपक्षीय साझेदारीका निम्ति दुरगामी आधारहरु खडा गरेको छ ।, यो खबर कान्तिपुरमा छ । १ माथिल्लो मस्र्याङद—आयोजना

धरहराको टेन्डर आज, यस्तो छ तयारी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज बिहीबार धरहराको टेन्डर खोल्ने भएको छ । गएको बैशाख ३० गते प्राधिकरणले मुलुक र वा मुलुक बाहिरको ठेकेदारले समेत प्रतिस्पर्धा गर्न सक्ने गरी टेन्डर आब्हान गरेको

अब कर्मचारीलाई व्यवसाय गर्न छुट

चुस्तदुरुस्त एवं प्रतिबद्ध हुन नसकेको भन्दै प्रशासन वृत्तबारे विभिन्न टीकाटिप्पणी भइरहेकै बेला सरकारले तिनै कर्मचारीलाई व्यापार व्यवसाय र गैरसरकारी संस्था (एनजीओ)मा सहभागी हुन पाउने गरी नयाँ कानुन तर्जुमाको गृहकार्य गरेको

७१ जना जग्गा माफिया विरुद्ध अदालतमा मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गरेको अभियोगमा मालपोत र नापी कार्यलयका प्रमुखसहित ७१ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । धादिङको राजमार्ग क्षेत्रका

घोराहीको मन्दिरमा दलित महिला पुजारी

छुवाछुत अपराध मानिए पनि देशका अधिकांश ठाउँका मन्दिरभित्र दलितको प्रवेश प्रत्यक्ष/अप्रत्यक्ष रूपमा रोक लगाएको पाइन्छ । तर, दाङमा यस्तो मन्दिर छ जहाँ दलित महिला नै पुजारी छिन् । स्थानीयले मन्दिर

मेस्सीले गुमाउन नहुने अर्को अवसर

आईसल्यान्डविरुद्ध पेनाल्टीलाई गोल गर्न नसकेको पीडा, त्यसमाथि बराबरीको नतिजा । विश्वकप समुह डी को खेलमा अर्जेन्टिनाले विहीबार क्रोएसियाको सामना गर्दा उत्कृष्ट फरवार्ड तथा कप्तान लियोनल मेसीसामु फेरि एकपल्ट अर्को अवसर

नेपालमा ६ जना पाकिस्तानी पक्राउ

बेलायतको नक्कली पासपोर्ट प्रयोग गरी नेपालबाट बेलायत जान खोज्ने ६ पाकिस्तानी ठमेलबाट पक्राउ गरेका छन् । नेपालको बाटो हुँदै नक्कली पासपोर्ट प्रयोग गरेर बेलायत जान लागेको अवस्थामा पासपोर्ट जाँच गर्दा

गौरीगंगा नगरपालिकामा घर सर्वेक्षण कार्य सुरु

हिमाल पोस्ट /मसुरीया कैलाली । कैलालीको गौरीगंगा नगरपालिकामा घर सर्बेक्षण कार्य सुरु भएको छ । अबको ४ बर्षमा नगरपालिकामा नगर बासीहरुले अनुभुती हुने गरी विकास गर्न सबै बडामा तथ्याङ्क संकलन

लियो क्लब सिद्धबाबाद्वारा जन्मोत्सवमा बृक्षारोपण

बुटवल । लियो क्लब अफ बुटवल सिद्धबाबा द्वारा बुटवल ७ दिपनगर मनकामना मन्दिर परिसरमा ९ जना लियो सदस्यहरू को सामुहिक जन्मोत्सव एक एक वटा फलफूल को बिरुवा रोपेर मनाइएको थियो

जनप्रतिनिधि सुबिधाभोगि : बर्दगोरियाका वडाध्यक्षले लिए महँगो मोटरसाइकल

लिलाजंग शाही / बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले मोटरसाइकल बितरणमा एकरुपता ल्याएको छ। बर्दगोरिया गाउँपालिकाले मोटरसाइकल बितरणमा पक्षपात गरेको भन्दै वडा न- २ का अध्यक्ष पुरन सिंह बिसि र वडा न-

हाइबे क्षेत्रमा क्रियाशिल महिला सन्चारकर्मी हरुको कार्यसमिति चयन,अध्यक्षमा भट्टराई

बिशाल पाण्डेय / सुखड ,कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिका -८ मसुरियामा हाइबे क्षेत्रमा क्रियाशिल महिला सन्चारकर्मी हरुको कार्यसमिति चयन गरिएको छ । सोमबार मसुरियामा हाइबे क्षेत्रमा क्रियाशिल सन्चारकर्मि हरुको भेलाले

बादी समुदायलाई जग्गा दिन नगर सरकाले पहल गर्ने : नगर प्रमुख बजगाई

रमित पाण्डे / लम्की ,कैलाली । कैलालीको लम्कीचुहा नगरपालीका ३ मा रहेको बादि समुदायलाई जग्गा दिन नगर सरकाले पहल गरीरहेको लम्कीचुहा नगरपालीकाका नगर प्रमुख माहादेव बजगाईले बताउनु भएको छ ।