उपकुलपतिलाई विमानस्थल पुगेपछि प्रधानमन्त्रीको ठाडो आदेश !
विदेश भ्रमणमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई शनिबार प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । उनी क्यानडाको भ्यानकोभर सहरमा हुन लागेको १७ औं विश्व












