कपिल शर्माको बायोपिक बनाउने अन्तिम तयारी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कपिल शर्माको बायोपिक बनाउने अन्तिम तयारी



बलिउड फिल्ममा आजभोलि बायोपिकको चलन चलिरहेको छ । केही दिन पहिला मात्र प्रदर्शनमा आएको ‘सञ्जु’ ले राम्रो बजार लिईरहेको छ । बायोपिक बनाउने प्रक्रियामा अब कमेडिएन कपिल शर्मालाई पनि ठुलो पर्दामा देखाउने चर्चा भइरहेको छ ।

हिन्दी फिल्म ‘तेरी भाभी है’ का निर्देशक विनोद तिवारी चाडैँनै कपिल शर्माको बायोपिक बनाउन लागेका हुन । उनको इच्छा अनुसार कपिल स्वयमले यो फिल्ममा खेल्ने जानकारी दिएका छन ।

बिनोदका अनुसार फिल्म सञ्जु हेरिसके पछि बायोपिक बनाउने अठोट राखेका उनका अनुसार कपिलको कथालाई पर्दामा उर्तान आवश्यक रहेको जनाएका छन ।

२०१० मा उनले कपिलको बायोपिक बनाउने चाहाना राखेका थिए तर प्रड्युसर तयार नरहेका कारण त्यो सपना चाहानामा मात्रै रहेकोले अब चाडै साकार हुने जानकारि उनले गराएका छन । एजेन्सिको सहयोगमा