ठेक्काको समय थप्ने सुरमा मन्त्री महासेठ
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण ठेक्काको विद्यमान व्यवस्थालाई संशोधन गरेर ठेक्कापट्टाको समयावधि तीनदेखि पाँच वर्षसम्म रहने व्यवस्था गरिने तयारी भएको जानकारी दिएका छन् । राष्ट्रियसभाको












