बालेनको साहसिक कदम- १२४ रोपनी अवैध संरचना भत्काउने,
काठमाडौंको बाँसबारी–महाराजगन्जबाट नारायणहिटी–जयनेपाल हल, थापाथली हुँदै बागमतीमा मिसिने टुकुचा (इच्छुमती) खोलाको एक सय २४ रोपनी अतिक्रमण भएको छ । व्यक्ति, सरकार र सार्वजनिक संघसंस्थाले खोला मिचेर ६ तलेसम्मका भवन ठड्याएर व्यापारिक











