समाचार Archives - Page 232 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

बालेनलाई बाबुराम भट्टराईले भने- पहिले स्वरोजगार श्रमिकको व्यवस्थापन

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहसँग छुट्टै माग गरेका छन् । उनले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग

सरकारद्वारा टीकापुर घटनासम्बन्धी सबै मुद्दा खारजे, अब यसरी अघि बढ्नेछ प्रक्रिया

काठमाडौं- सरोकारवालाको लामो संघर्षपछि सरकारले टीकापुर घटनासम्बन्धी मुद्दा खारजे गर्ने निर्णय गरेको छ। योसँगै सरकारले विप्लव र स्वतन्त्र समूहको मुद्दा खारेजी प्रक्रिया पनि अगाडि बढाउने निर्णय समेत गरेको छ ।

रेशम चौधरी जेलमुक्त हुने, सरकारद्वारा मुद्दा फिर्ता

सरकारले टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजीका प्रक्रिया अघि बढाउने भएको छ । यससँगै यो मुद्दामा जेल सजाय पाएका रेशम चौधरी जेलमुक्त हुनेछन । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना

फेरि पनि गच्छदार र भगवती भिड्ने- झन रोचक बन्दै चुनाव

काठमाडौं- यसअघि कांग्रेसका नेता विजय गच्छदारसँग झिनो मतले पराजित भएकी नेकपा एमालेकी बोल्ड नेता तथा केन्द्रीय सदस्य भगवती चौधरीले आर्थिक समृद्धि, युवा स्वरोजगार र व्यवसायिक कृषि योजना र स्थानीय विकासका

मन्त्रीका यस्ता कामले मन्त्रालय नै बदनाम

काठमाडौं- खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी संस्थानमा हस्तक्षेप गरी आफूनिकटका झन्डै ५० कर्मचारी भर्नाको अन्तिम गृहकार्य गरेका छन् । मन्त्रीको हस्तक्षेप र चलखेलको विरोध गरेकै कारण कर्मचारी पदपूर्ति समिति संयोजक तथा

सरकार बनाउने नयाँ रणनीतिमा एमाले- यस्तो छ प्लान

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश लहर देखेर अध्यक्ष केपी शर्मा ओली उत्साहित देखिएका छन् । विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्न थालेपछि आगामी निर्वाचनमा विपक्षी दलको

बालेनको अभियानल: १५ फिट खनेपछि खोला भेटियो- अब के होला ?

काठमाडौं- राजधानीको मध्यभाग नारायणहिटी पुतलीसडक हुँदै भृकुटीमण्डप हुँदै बग्ने ऐतिहासिक टुकुचा खोला फेला परेको छ । बढ्दो सहरीकरणका कारण टुकुचा लापत्तै थियो । काठमाडौं महानगरपालिकाले अभियानै चलाएर बिहीबार जय नेपाल

चोलेन्द्र र परिवारको सम्पत्ति विवरण मगाइयो

काठमाडौं- प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण माग गरेको छ। बिहीबारको बैठकले न्यायपरिषदको सचिवालयबाट जबराको सम्पत्ति विवरण माग गर्ने निर्णय गरेको हो। चोलेन्द्रका साथै उनको परिवारका

हजारौँ कार्यकर्तासहित लोसपाका भेट्रान नेता एमालेमा, ओलीले स्वागत गर्ने

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका भेट्रान नेता मानिने उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्न लागेपछि लोसपालाई ठूलो झट्का लाग्ने भएको छ । लोसपाका तर्फबाट प्रतिनिधि सभा सदस्य तथा सचेतक रहेका उमाशंकर

चुनावको मुखमा बालेनविरुद्ध एमालेको आन्दोलन

काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मुखमा नेकपा एमालेका कार्यकर्ताहरू काठमाडौं महानगर र बालेन शाहविरुद्ध सडकमा उत्रिएका छन् । एमाले निकटको मजदुर संगठन जिफन्ट फुटपाथ खाली गर्ने काठमाडौं महानगरपालिकाको

स्विडेनमा सत्ता गठबन्धन स्वाहा, प्रधानमन्त्रीले दिईन् राजीनामा

एजेन्सी- स्विडेनकी प्रधानमन्त्री माग्दालेना एन्डरसनले राजीनामा घोषणा गरेकी छन्। आइतबार भएको चुनावमा उनको मध्य–वामपन्थी गठबन्धन साँघुरो अन्तरले दक्षिणपन्थी गठबन्धनसँग पराजित भएपछि उनले राजीनामा दिने बताएकी हुन्। उनको गठबन्धनले १७३ सिट

शम्भु थापाले खोले चोलेन्द्रको पोल

काठमाडौँ- वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फैसला गर्दा पैसामा बिक्ने गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभा अन्तर्गतको महाभियोग सिफारिस समितिले कानुन व्यवसायीहरूसँग गरेको छलफलमा बोल्दै