समाचार Archives - Page 214 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

लियोनेल मेस्सीले सन्यास लिने

काठमाडौं- अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आगामी नोभेम्बरमा हुने कतार विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन्। मेसीको कप्तानीमा अर्जेन्टिना आगामी नोभेम्बरमा हुने विश्वकपमा मैदान उत्रदै छ। अर्जेन्टिना सन् २०१४ मा

गठबन्धन छोडेपछि जसपालाई मालामाल, यस्तो छ एमालेसँगको नयाँ सहमति

पाँच दलीय सत्ता गठबन्धनबाट विच्किएको जसपाले बालकोटसँग २५ सिटमा सहमति गरेको छ। आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट भागबण्डामा कुरा नमिलेपछि जसपा गठबन्धनबाट बाहिरिएको

एमाले र जसपाबीच सहमति- २५ सिट जसपालाई दिने, हस्ताक्षर हुँदै

काठमाडौं- नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच निर्वाचन क्षेत्र बाँडफाँटको सहमति बनेको छ । एमाले र जसपाबीच आजै लिखित सहमति गर्ने तयारी भएको बताइएको छ । मोटामोटी सहमती

सन्दीप लामिछाने पक्राउ

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आइपुगेका छन्। उनलाई विमानस्थलबाटै नेपाल प्रहरीले पक्राउ गरेको छ। उनी कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमानबाट अवतरण गरेका हुन्। उनी सवार विमान वर्षाका

आज पनि दिनभर वर्षा हुने, यस्तो हुनेछ आजको मौसम

आज पनि देशभरि वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको वर्षाका कारण यसपालि दसैंसमेत प्रभावित भयो। आज दसैंको दोस्रो दिन हो। हाल नेपालमा दक्षिण–पश्चिम बङ्गालको खाडी र आन्द्र प्रदेश

मध्यरातमा केपी ओली र उपेन्द्र यादवको गोप्य वार्ता

काठमाडौ- जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग चुनावी सहकार्यको प्रयास थालेको छ । पछिल्लो समय पाँच दलीय गठबन्धनले सम्मानजनक सिट नदिएपछि जसपा गठबन्धनबाट बाहिरिने तयारीमा छ । यसअघि नै जसपाले

फाइल तस्बिर
जोर्तेमा भिषण पहिरो- डाँडो खसेपछि सडक पुरै बन्द

पाल्पा- अविरल वर्षाका कारण ठूलो पहिरो खसेपछि पाल्पा–गुल्मी सडक पूर्ण रूपमा बन्द भएको छ । बिहीबार बिहानै पहिरो खसेकाले सडक अवरुद्ध भएको बताइएको छ । पाल्पा-गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका-२, खस्यौलीको

मध्यरातमा सन्दीप लामिछानेको स्टाटस

काठमाडौं- नेपाली क्रिकेटर सन्दीप लामिछानेले आज आफू नेपाल आइपुग्ने बताएका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गत शनिबार आफू २० गते नेपाल आइपुग्ने जानकारी दिएका थिए । लामिछानेले आफू आज

आज दशैँ : कता फर्केर लगाउने टिका ? पुरुष र महिलाको लागि छुट्टै मन्त्र

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको

कांग्रेसले बनायो उम्मेदवार छनोटको मापदण्ड, कस्ता नेताले पाउँदैनन् टिकट ?

काठमाडौं– नेपाली कांग्रेसले ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड

निर्वाचन नलड्ने बाबुराम भट्टराईको घोषणा

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई यसपटक चुनाव नलड्ने भएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै उनले यस पटक चुनावमा नउठ्ने बताएका हुन। ‘आगामी

कांग्रेसको मधेश प्रदेशका प्रभावशाली नेताले दिए राजीनामा

रौतहट- नेपाली कांग्रेस मधेश प्रदेशका प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले राजीनामा दिएका छ्न्। लामो समयदेखि कांग्रेसबाट राजनीति गर्दै आएका गुप्ता हाल मधेश प्रदेशका प्रचारप्रसार प्रमुखको पद समाल्दै आएका थिए। उनले आइतबार