समाचार Archives - Page 190 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

अमेरिकी चुनावमा भिड्दै दुई नेपाली

वाशिङ्टन डिसी । अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको

ओनसरी घर्तीको एउटा मात्र एजेण्डा

काठमाडौं- नेकपा (माओवादी केन्द्र)की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन् । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसिजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई

रुपन्देही २ मा जनमुक्तिका केशवबहादुरलाई समर्थन गर्ने गठबन्धनको निर्णय

सत्ता गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन जनाउने निर्णय गरेको छ । यसअघि गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि रुपन्देही २मा कसलाई समर्थन गर्ने

एमालेका तीन नेता पार्टीबाट निष्काशित

धनगढी : नेकपा एमालेले सुदूरपश्चिमका ३ जिल्लाका ३ जना नेतालाई कारबाही गरेको छ। एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार उनीहरूमाथि कारबाही गरेको हो। एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन

केजरीवालको प्रस्ताव : ‘भारतीय मुद्रामा लक्ष्मी र गणेशको फोटो राखौं’

काठमाडौं : भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवालले भारतीय मुद्रामा लक्ष्मी वा गणेशको तस्बिर राख्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग अपिल गरेका छन्। केजरीवालले भारतीय मुद्रामा महात्मा गान्धीको तस्बिरसँगै लक्ष्मी वा गणेशको

आगामी निर्वाचनमा एमाले एक्लैलै बहुमत ल्याउने विष्णु पौडेलको दाबी

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन्। सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै

निर्वाचन आयोगप्रति भीम रावल फायर

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता डा. भीम रावलले ‘नो नट अगेन’ लेख्न तथा भन्न नपाउने निर्वाचन आयोगको निर्णयमाथि कटाक्ष गरेका छन् । रावलले सामाजिक सञ्जालमार्फत आयोगमाथि कटाक्ष गर्दै

एकीकृत समाजवादीका ६ जनाको उम्मेदवारी खारेज

नेकपा (एकीकृत समाजवादी)बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका ६ जनाको नाम समानुपातीकको बन्द सूचीबाट हटेको छ। निर्वाचन आयोगले एकीकृत समाजवादीका ओमचरण अमात्य, ताराकुमारी विश्वकर्मा, दिलु बुदुजा, सीताकुमारी शर्मा, लक्ष्मण चौधरी

बागी उम्मेदवारमाथि निर्मम बन्दै सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलले आगामी मंसिर ४ मा हुन लागेको आम निर्वाचनमा पार्टीका बागी उमेदवारलाई कारबाही गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।

अब फेक फेसबुक पेज चलाउनेलाई पाँच वर्ष जेल

काठमाडौं- निर्वाचन आयोगले फेक फेसबुक पेज र ग्रुप चलाउनेलाई १ लाख जरिवाना तिराउने चेतावनी दिएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै फेसबुक पेज र ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलका

रुपन्देहीमा सञ्चालित पाँच स्टिल उद्योग बन्द, दुई हजार मजदुरको बिचल्ली

रूपन्देही- सरकारले ल्याएको नीतिका कारण रुपन्देहीमा सञ्चालित पाँच स्टिल उद्योग बन्द भएको छ । स्टिलको कच्चा पदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तःशुल्कमा ल्याएको विभेदकारी नीतिका कारण

कस्तो छ काठमाडौं १ को पछिल्लो चुनावी अवस्था ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर १ मा २१ राजनीतिक दलले भाग लिएका छन्। सो क्षेत्रमा २१ विभिन्न दलबाट ३८ र स्वतन्त्रबाट २४