समाचार Archives - Page 181 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सरकारी जग्गा आफनो नाममा गर्नेलाई नछोड्ने एमालेको घोषणा

काठमाडौं । नेकपा एमालेले भ्रष्टाचार नियन्त्रणमा कठोर बन्ने घोषणा गरेको छ । आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एमालेले भ्रष्टाचार, अनियमितता, सरकारी सम्पत्तिको दुरुपयोग र अपचलन गर्ने जुनसुकै व्यक्तिलाई कानूनी कारबाहीको

एमालेले घोषणापत्र ल्याएकै दिन भीम रावलको कडा वक्तव्य

नेकपा एमालेका नेता भीम रावलले कमल थापा, राजेन्द्र लिङदेन, उपेन्द्र यादवलगायतसँग निर्वाचनमा गरिएको तालमेलका विषयमा प्रश्न उठाएका छन् । मंगलवार एमालेले जारी गरेको घोषणापत्रमा गठबन्धनबारे प्रश्न उठाइएकोप्रति लक्षित गर्दै एमालेको

भोट हाल्नुअघि गम्भीर भएर सोच्न ओलीको आह्वान

काठमाडौँ- नेकपा (एमाले) आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा ‘राष्ट्रियहितको रक्षा र संवर्द्धन : स्थायित्व, सुशासन र विकासको प्रवर्द्धन’ मुख्य सङ्कल्प बोकेर मतदातासमक्ष जाने भएको

डा. तोसिमाको उम्मेदवारी खारेज नगर्न आयोगका नाममा अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश डा. कुमार

एमालेले फेरि ल्यायो पानीजहाजमा योजना

काठमाडौं । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा झण्डासहितको पानीजहाज चलाउने घोषणा पुनः दोहोर्‍याएको छ । अघिल्लो निर्वाचनमा समेत एमालेले यो योजनालाई प्राथमिकता दिएको थियो । यस पटक पनि एमालेले छिमेकी

५ वर्षमा देशको अर्थतन्त्र १०० खर्ब बनाउने एमालेको घोषणा

नेकपा एमालेले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने बताएका छन् । मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले आगामी ५ वर्षमा मुलकको कुल ग्रार्हस्थ्य उत्पादन १०० खर्ब पुर्‍याउने

२० हजार शब्दको एमाले घोषणापत्र, ओलीको हत्केला स्क्यान गरेर सार्वजनिक

काठमाडौं– नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक भएको छ। आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेको घोषणापत्र सार्वजनिक गरेको हो। होटल याक एन्ड यतिमा

याक एन्ड यति होटलमा एमालेको घोषणापत्र सार्वजनिक

नेकपा एमालेले ४ मंसिरको चुनावका लागि मंगलबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ । याक एन्ड यति होटलमा कार्यक्रम गरेर एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । एमालेले घोषणापत्र सार्वजनिक गर्न किन

चुनाव बिथोल्ने विप्लव समूहको निर्णय

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ४ मंसिरको आम चुनाव विथोल्ने निर्णय गरेको छ । मंगलबार सो पार्टीले काठमाडौंको कमलादीमा पत्रकार सम्मेलन गरी चुनाव विथोल्ने निर्णय भएको सार्वजनिक गरेको छ ।

सन्दीपको मुद्दामा बहस सुरु : यी हुन् सन्दीपको पक्षमा बहस गर्ने अधिवक्ताहरू

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ । घिमिरेको २८ नम्बर इजलासमा याे मुद्दाकाे पेसी तोकिएको छ । नुवाकोटकी एक नाबालिकामाथि बलात्कार गरेको आरोपमा लामिछाने २० असोजमा पक्राउ

आफुले हार्ने पक्का भएपछि ओली राप्रपाको शरणमा परे : घनश्याम भुसाल

रुपन्देहीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच बनेको चुनावी गठबन्धन केपी ओलीलाई जिताउन मात्रै बनेको दाबी गरेका छन्

एकपछि अर्को विवादमा तानिँदै टोपबहादुर

काठमाडौं– अर्घाखाँचीबाट प्रतिनिधिसभामा एमालेबाट निर्वाचन लड्दै गरेका पूर्वमाओवादी नेता टोपबहादुर चुनाव नजिक आउंदै गर्दा एकपछि अर्को विवादमा मुछिन थालेका छन् । सोमबार मात्रै अर्घाखाँचीमा टोपबहादुरको नेतृत्वमा पाइप बाँड्दै गरेको अवस्थामा