समाचार Archives - Page 1758 of 3422 - Himal Post Himal Post
  • १९ कार्तिक २०८१, सोमबार
  •      Mon Nov 4 2024
Logo

कमल थापाको प्रश्न: ओलीजीको राष्ट्रवाद खोइ ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतले नेपालको सीमा मिचेर सार्वजनिक गरेको नक्सा तत्काल खारेज गर्न नेपाल सरकारसँग माग गरेका छन्। बुधबार राप्रपाले तुलसीपुरमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै

कास्की २ को चुनाव: यसअघि कुन दलले कति भोट ल्याएका थिए ?

कास्की । यतिबेला कास्की २ को देशैभरी चर्चा र बहस छ । आगामी मंसिर १४ गते कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनलाई लक्षित गदै दलहरुले आफ्नो उम्मेदवार घोषणा गर्न

नगरपालिकाको भवन शिलान्यास (फोटो फिचर)

विशाल पाण्डेय / सुखड ,कैलाली ।घोडाघोडी नगरपालिकाको भवन शिलान्यास गरीएको छ । आफ्नै भवन नभएर सेवा प्रवाहमा कठिनाइ भइरहेका बेला घोडाघोडी नगरपालिका -१ सुखड बजारको उत्तरपट्टी रहेको शिबशक्ति सामुदायिक वनको

डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या

काठमाडौ । चिकित्सा शिक्षामा सुधारको माग राख्दै १७ औं अनसन सुरू गरेका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको बताइएको छ। उनको स्वास्थ्य अवस्था बिग्रदै गएको चिकित्सकहरुले बताएका छन्

कालापानीको विवादबारे सरकारले मुख खोल्यो

काठमाडौं– भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग समेटेको भनेर चर्को बिरोध भैरहेका बेला सरकारले आफ्नो धारणा बाहिर ल्याएको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्र नेपालकै

अदालतले आलमसँग ३१ प्रश्न सोधेपछि रोकियो बयान

काठमाडौँ- बम विस्फोटका घाइतेहरूलाई जिउँदै इँटाभट्टामा हालेर मारेको अभियोगमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमसँग रौतहट जिल्ला अदालतले बयान लिइरहेको छ। मंगलबारबाट सुरु भएको बयान बुधबार पनि सकिएको छैन ।

फेरि चर्कियो ‘गो ब्याक इन्डिया’ को नारा

काठमाडौँ । भारतले हेपाहा प्रवृत्ति देखाएको भन्दै फेरी नेपालमा भारतबिरुद्धको अभियान चलेको छ भारतले आफ्नो देशको नक्सामा नेपाली भूमि समेटेपछि यस्तो बिरोश चर्केको हो ।  भारतको हेपाहा प्रवृत्तिको बिरोधमा बुधबार

प्रचण्ड भन्छन: प्रदेश ५ को राजधानी दाङ बनाउने हो

दाङ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं. ५ को राजधानी दाङलाई बनाउने तयारी भएको सङ्केत गरेका छन्। प्रचण्डले त्यसको लागि आफैले पहल गरिरहेको

सचिन तेन्दुलकर नेपाल आउंदै

काठमाण्डाै – भारतका चर्चित पूर्व-क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउने भएका छन्। उनि युनिसेफको पाेषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउन लागेका हुन्। युनिसेफको सदभावना दूत रहेका सचिन नोभेम्बरकाे तेस्राे

महरालाई कारबाही हुँदा सिङ्गो देश खुशी छ: प्रचण्ड

दाङ –पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान सभामुख कृष्णवहादुर महराले गल्ति गरेको र उनको गल्ति अनुसारको सजाय उनले भोग्नुपर्ने बताएका चाहन । बुधवार घोराहीमा प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा

व्यापार घाटा अझै बढ्ने मातृका यादवको खुलासा

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन्। मन्त्री यादवले आफ्नै पूँजी र सीपको प्रयोग गरेर जबसम्म हामी आफैं उत्पादन

खेमराज पौडेल बने काँग्रेस कास्कीको उम्मेदवार

काठमाडौं- नेपाली काँग्रेसले कास्कीका लागि खेमराज पौडेललाई टिकट दिने निर्णय गरेको छ। प्रतिनिसभा निर्वाचन क्षेत्र नम्बर २ मा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।