कालापानीको विवादबारे सरकारले मुख खोल्यो - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

कालापानीको विवादबारे सरकारले मुख खोल्यो



काठमाडौं– भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग समेटेको भनेर चर्को बिरोध भैरहेका बेला सरकारले आफ्नो धारणा बाहिर ल्याएको छ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्र नेपालकै भू–भाग भएको स्पष्ट पारेको छ ।

सरकारले कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको जनाएको हो ।