समाचार Archives - Page 147 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

ललितपुरमा सत्ता गठबन्धन पाँचौँ स्थानमा

काठमाडौं : ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता लिएको छ। दिउँसो १ बजेसम्मको मतपरिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले पाँच हजार ७७८मत पाएका छन्। हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले ४६

तोसिमा कार्कीले पम्फालाई फेरी पछाडी पारिन्

काठमाडौं : ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता लिएको छ। एमालेका अमृत खड्काले ९३६ मत पाएका छन्। दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्कीले ८७५ मत पाएकी

काठमाडौं–१० मा राजन केसीको फराकिलो अग्रता , एमाले तेस्रो

काठमाडौं– काठमाडौं–१० मा नेपाली कांग्रेसका राजन केसीले अग्रता लिएका छन्। सुरुवाती परिणाम अनुसार उनले १ हजार ८० मत ल्याएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले पच्छ्याइरहेका छन्। विष्टले ६९५

पद्मा अर्यालले भनिन्- गठबन्धनले बूथ कब्जा गरेको छ, पुन: निर्वाचन गर्नुपर्छ

काठमाडौं– नेकपा एमालेकी सचिव पद्मा अर्यालले निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको भन्दै पुन: निर्वाचनको माग गरेकी छन्। प्रतिनिधि सभातर्फ स्याङ्जा क्षेत्र नम्बर २ बाट एमालेकी उम्मेदवार रहेकी अर्यालले सोमबार पत्रकार

कैलाली–१: रेशम चौधरीको पार्टी अगाडी, एमाले तेस्रो

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । प्रारम्भिक मत परिणामअनुसार नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले ३३ मत पाएकी छन् । दोस्रो स्थानमा नेपाली कांग्रेस छ । कांग्रेसका

दाङ ३ मा कोमल वली पछाडी परिन्, कांग्रेसको अग्रता

दाङ- दाङ ३ मा मतगणना जारी छ । गणनाको सुरुवाती चरणमा कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन् । उनलाई एमालेकी कोमल वलीले १९ मत ल्याएर पछ्याइरहकी छन् भने, घण्टीका कमल

एमालेका कृष्णगोपाल अगाडी, घन्टी ३ मतले पछाडि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ को प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ५६४ मतका साथ अग्रस्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१

भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाल तेस्रो स्थानमा

काठमाडौं । भक्तपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लिएको छ । राप्रपा भरतबहादुर खड्काले ३५९ मत ल्याएर सुरुवाती अग्रता लिएका हुन् । एमालेका नवराज गेलालले ३५६ मत ल्याएर

महेश बस्नेतले घटाए मतान्तर

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा मत गणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता लिइरहेका छन् । थापाले ४११३ मत ल्याएका छन् भने एमालेका

राजेन्द्र लिङ्देनले कृष्ण सिटौलालाई पछि पारे

काठमाडौं । झापा ३ को मतगणना जारी छ। पछिल्लो मतगणनाअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत ल्याएर अग्रता लिएका छन्। भने, कांग्रेसका कृष्ण सिटौलाले २१३ मत ल्याएका छन्। अहिलेसम्म त्यहाँ

नेमकिपाको गढमा हलोको अग्रता

नेमकिपाको गढ मानिने भक्तपुर क्षेत्र नम्बर १ मा राप्रपाले सुरुवाती अग्रता लिएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित बुथको मतगणना हुँदा राप्रपाले अग्रता लिएको हो । १ हजार

गगन थापा झिनो मतले अगाडी

काठमाडौं ४ मा कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका गगन कुमार थापाले ६६७ मतका साथ अग्रता लिएका छन् । गगनलाई पछ्याइरहेका एमालेका डा. राजन भट्टराईले ५९४ मत