समाचार Archives - Page 1407 of 3422 - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

श्रममन्त्री यादवले भ्रष्टाचार गरेको आरोप : के भन्छन

काठमाडाैं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले भ्रष्टाचार गरेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। प्रतिनिधिसभा सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत विनियोजित शीर्षकमाथि भएको छलफलमा

अमेरिकामा स्थानीय प्रहरी विभाग भङ्ग

बीबीसी- अमेरिकाको मिनिअपलिस नगर परिषद्का बहुमत सदस्यले त्यहाँको स्थानीय प्रहरी विभागलाई भङ्ग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यहाँ गत महिना जोर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा भएको मृत्युपछि राष्ट्रव्यापी रूपमा फैलिएको विरोध

२४ घण्टामा प्रदेश २ मा हालसम्मकै बढी संक्रमित भेटिए

काठमाडौं – सबैभन्दा बढी संक्रमित भएको प्रदेश २ मा सोमबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । १७४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या १३२३ भएको छ

पछिल्लो २४ घण्टामा थपिए ३१४ संक्रमित : नाजुक बन्दै अवस्था

काठमाडौं – पछिल्लो २४ घण्टामा ठुलो संख्यामा संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ३१४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने

सन्धिखर्कका उपमेयरलाई कोरोना संक्रमण

काठमाडौं- अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको नमूना परीक्षणमा उपमेयरलाई संक्रमण पुष्टि भएको नगरपालिकाका मेयर कमलप्रसाद भुसालले बताए। संक्रमण पुष्टि भएपछि

केजरीवाललाई कोरोना संक्रमणको आशंका : परिक्षण हुँदै

एजेन्सी- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको कोरोना भाइरस परीक्षण हुने भएको छ। केजरीवालमा ज्वरो र घाँटी दुख्ने समस्या देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्। हाल केजरीवाल सेल्फ–आइसोलेसनमा छन्। कोरोनाको प्रभाव कम हुँदै

अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी गर्दै सरकार

काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा अन्तर्राष्ट्रिय उडान खोल्नेबारे प्रस्ताव गएको छ । विदेशमा रहेका नागरिक ल्याउनका लागि १० दिनका लागि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी सरकारले गरेको हो ।

कमल थापा भन्छन : बाबुरामजीको उचाई झनै बढेको छ

काठमाडौं- जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको वरियताको बिषयमा यतिबेला चर्को व्यंग्य चलिरहेको छ । सामाजिक संजालमा त उनलाई धेरैले जनता समाजवादी पार्टीको चौथो वरियतामा पुगेको भन्दै पार्टी छाड्न

अमेरिकी पूर्व विदेशमन्त्री भन्छन्, ‘ट्रम्प झूठका पुलिन्दा हुन्’

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवहारका कारण दिक्क भएपछि रिपब्लिकन नेताहरु एकपछि अर्को गर्दै उनको कडा आलोचनामा उत्रिन थालेका छन् । यसैक्रममा अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलले रंगभेदविरोधी प्रदर्शन नियन्त्रणका

बाइडेनले जर्ज फ्लोइडको परिवारसँग भेट्दै

काठमाडौं- अमेरिकी पूर्व उपराष्ट्रपति तथा राष्ट्रपति उम्मेदवार जो बाइडेनले जर्ज फ्लोइडको परिवारसँग भेटघाट गर्ने भएका छन् । आउँदो नोभेम्बरमा अमेरिकामा राष्ट्रपति चुनाव हुँदैछ, सो चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट बाइडेन उम्मेदवार

स्वास्थ्य शाखा प्रमुख नै मृत भेटिए

स्याङजा- स्याङजाको गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिलाबल्लभ भण्डारी मृत फेला परेका छन् । उनको शव घरबाट तीन सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले

घोडाघोडीका युवा र व्यवसायीद्बारा क्वारेन्टाइनमा खाजा वितरण

विशाल पाण्डेय / सुखड,कैलाली । घोडाघोडी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेकाहरुलाई खाजा खुवाइएको छ । सुखडका केही व्यापारी तथा घोडाघोडी क्वलका युवाहरुले क्वारेन्टाइनमा बसेकाहरुलाई खाजा वितरण गरेका हुन् । सुखडका