समाचार Archives - Page 1223 of 3422 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

फेरि बढ्यो पेट्रोलको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रुपैयाँ बढाएको छ । इण्डियन आयल कर्पोरेसनले सेप्टेम्बर १ मा पठाएको मूल्य सूचीअनुसार खरिद मूल्यमा हेरफेर भएको जनाउँदै निगमले मंगलबार राति १२ बजेदेखि

कन्द्रा नदीमा बेपत्ता पुरुष ७ घण्टापछि मृत भेटिए

कैलाली – कैलालीको कन्द्रा नदीमा डुबेर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । आफन्तको मलामी आएका घोडाघोडी नगरपालिका-४ रामपुरका ४५ वर्षीय कालु सिंह साउद आज साझ करिब ६:१५ मा

अब फेसबुकमा समाचार सेयर गर्न शुल्क लाग्ने

एजेन्सी- विश्व प्रसिद्ध सामाजिक संजाल फेसबुकले मंगलवार अष्ट्रेलियामा प्रयोगकर्ताहरुले समाचार सामग्री सेयर गर्न नपाउने नियम कार्यान्वयन गर्ने चेतावनी दिएको छ । किनभने फेसबुकले अबदेखि आफ्नो लेख प्रकासित गर्नेहरुसंग आफुलाई प्रयोग

भारतलाई चीनको चेतावनी: १९६२ मा भन्दा ठुलो क्षति पुर्याइदिन नपरोस

एजेन्सी- भारतले सैन्य मुठभेड चाहेमा ठुलो क्षति पुर्याइदिने भन्दै चीनले चेतावनी दिएको छ । उसले आफूसँग भुभाग रक्षाका लागि पर्याप्त शक्ति भएको भन्दै सन् १९६२ मा भन्दा ठुलो सैन्य क्षति

भारतको अर्थव्यवस्था इतिहासमै कमजोर: जीडीपी २४ प्रतिशत घट्यो

नयाँ दिल्ली-भारतको कुल गाह्र्स्थ्य उत्पादन जीडीपी दरमा लकडाउनको सुरुआती महिनावाला त्रैमासमा व्यापक गिरावट आएको छ । केन्द्र सरकारको तथ्यांक मन्त्रालयका अनुसार २०२०–२१ वित्त वर्षको पहिलो त्रैमास अर्थात अप्रिलदेखि जुनकोबीचमा वृद्धि

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा कोरोना बाधक बन्यो: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक आर्थिक विकास र समृद्धिको अभियानमा रहेकै बेला विश्वव्यापी महामारी कोभिड-१९ को सामना गर्नु परिरहेको बताएका छन् । काठमाडौं उपत्यकामा प्राचीन कालदेखि मनाइँदै आएको इन्द्रजात्रा

कैलालीको कन्द्रा नदीमा डुबेर एक पुरुष बेपत्ता

कैलाली – कैलालीमा नदीमा डुबेर एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका भएर बग्ने कन्द्रा नदीमा डुबेर एक पुरुष बेपत्ता भएका हुन् । आफन्तको मलामी आएका घोडाघोडी नगरपालिका-

रुपन्देहीमा एकै घरका १० जना र एकै टोलका १५ जनामा कोरोना संक्रमण

बुटवल- रुपन्देहीमा एकै परिवारका १० जनालाई कोरोना संक्रमण पुष्टि भएकों छ । जिल्लाको रोहिणी गाउँपालिका ३ चैनपुरटोलमा एकै परिवारका दश जना सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

महाकाली सन्धीका योजनाकार थिए प्रणव मुखर्जी

काठमाडौं- भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार निधन भएको छ । उनको निधनसँगै नेपालले एक असल मित्र पनि गुमाएको छ । मुखर्जीको नेपालसँग विशेष सम्बन्ध थियो । उनले नेपालमा भएका

नयाँ मोडमा नेकपा विवाद: पार्टीकै निर्णयले प्रधानमन्त्री ओली संकटमा

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित नगर्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संकटको अवस्था देखिएको छ । यसअघि फागुनमै पार्टीको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा

काठमाडौं- काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी भएको बुझिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा दोस्रोपटक थपिएको निषेधाज्ञा पुनः लम्ब्याउने तयारी भएको स्रोतले जनाएको छ ।

चितवनमा २ घण्टामै ३ जनाको मृत्यु

चितवन- चितवनमा दुई घन्टाको अन्तरालमा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जनामै कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ