समाचार Archives - Page 1222 of 3422 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

रामचन्द्र राष्ट्रपति, शशांक सभापति: चौधरीको होटेलमा काँग्रेसको गठबन्धन

काठमाडौं- दलहरु नेता र कार्यकर्ताले चलाउने भन्दा व्यापारीले गलाउने अवस्थामा पुगेको कुरा नेकपा विवादका क्रममा राम्रैसँग पटाक्षेप भइसकेको छ । अहिले फेरि देशको सबभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र व्यापारीहरु

गौतमलाई सांसद बनाउने २२ औं चर्चा: यसपाली बाजी मार्लान ?

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको कुराकानीमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव गरे । २०७४ को प्रतिनिधिसभा चुनावमा पराजित भएयता गौतमको चर्चा कहिले आफैं

अब कोरोनासँग बाँच्न सिके मात्र महामारी परास्त हुन्छ: डब्ल्यूएचओ

काठमाडौं- विश्व स्वास्थ्य संगठनले भ्याक्सिन बिना पनि युरोप कोभिड–१९ को साथमा बस्न सक्ने बताउँदै यसका लागि स्थानीय स्तरको लकडाउन आवश्यक भएको बताएको छ । डब्ल्यूएओका युरोपका निर्देशकले यहाँ राष्ट्रिय स्तरमा

सम्धी काण्ड: सरकारी नियुक्ति नदिन अख्तियारले उतिबेलै निर्देशन दिएको थियो

काठमाडौं- ‘लात्तीले हानेको बिरालो भान्सामा’ भन्ने नेपाली उखान हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गर्न लागिएका डा.उपेन्द्र कोइरालाको अग्रगामी फड्कोसँग मेल खान पुगेको छ । १८ वर्षअगाडि नै अख्तियारले कोइरालालाई

अब वामदेव गौतम कि युवराज खतिवडा ?

काठमाडौं- एक–दुई दिनयता प्रायःबीच सोधीखोजी चल्छ, ‘युवराज खतिवडालाई प्रधानमन्त्रीले निरन्तरता देलान् कि नदेलान् ? ’ दिन सक्ने अनुमानका जवाफ आउनासाथ अर्को प्रश्न खस्छ, ‘उसो भए वामदेव गौतमको व्यवस्थापन कसरी गर्लान्

ओलीलाई प्रचण्डको चेतावनी: ‘अब यस्तो महाभूल नगर्नुस्’

काठमाडौं- ‘मैले युवराज खतिवडालाई राष्ट्रियसभामा पुनः मनोनित गर्न राष्ट्रपतिलाई लेखेर पठाइसकेँ’, ‘अहँ, यसो गर्न पाउनुहुन्न, यससम्बन्धमा पार्टीले गरेको निर्णयलाई पार्टीमै छलफल नभइ अन्यथा गर्न मिल्दैन,’ भदौ १२ गते बालुवाटारमा नेकपाका

मण्डपबाटै बेहुलाबेहुली, अभिभावक र पण्डित पक्राउ

काठमाडौं- सल्यानको बागचौर नगरपालिका-८ गैरागाउँस्थित रेशमप्रसाद शर्माको घरमा विवाहको तयारी हुँदै थियो। सहभागी आफन्त खुसी साटासाट गर्दै थिए। ब्राम्हणले विवाह गर्ने कार्य सुरु गर्दागर्दै एक्कासी प्रहरी आयो र पुरोहितसहित बेहुलाबेहुली,

पुलकै दुर्दशा बनाउने ठेकेदारहरूलाई रेलमार्ग बनाउने जिम्मा

काठमाडौं- सार्वजनिक खरिद नियमावलीले ‘साइट क्लियर’ नभएसम्म ठेक्का लगाउन निषेध गरे पनि सरकारले इनरुवा–काँकडभिट्टा रेलमार्गमा माटो बिछ्याउन ठेक्का लगाउन हतार गरिरहेको छ । सार्वजनिक खरिद कानुनलाई तिलाञ्जली दिएर सरकारबाट ३३ अर्बको

कमालको गुर्जो

म्याग्दी- पोखरादेखि काठमाडौसम्मका आफन्त र साथीभाइलाई उनले अचेल नयाँ कोसेली पठाउन थालेका छन्–गुर्जो । सदरमुकाम बेनीबजारका बालकृष्ण सुवेदी, जो ३ महिनादेखि आफैं पनि नियमित गुर्जो सेवन गरिरहेका छन् । आयुर्वेद चिकित्सामा रोग

लक्षण भएका संक्रमितले काठमाडौंमै पाउन छाडे अस्पताल

काठमाडौं- काभ्रेका रविन सेढाईंलाई कोरोना संक्रमण भएको भन्दै कुपण्डोलस्थित विध म्यानेजमेन्टले आइतबार सम्पर्क गर्यो। त्यसपछि उनी अलमलमा परे। काठमाडौंका विभिन्न अस्पताल धाए । तर, उनले शय्या पाउन सकेनन् । उनले

सन्दीपले लिए १० विकेट: तलावाज फेरि पराजित

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमाइका तलावाजले अर्को खेल पनि हारेको छ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी ट्वान्टी क्रिकेटमा यसअघि तीन जित र तीन हार भएको तलावाज

सन्दीपले चार ओभरमै खेलको जादु देखाए

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २१ औं खेलमा ट्रीनबेगो नाइट राइर्डसले नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजलाई १ सय ८५ रनको विशाल लक्ष्य दिएको छ ।