समाचार Archives - Page 108 of 3424 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

समानुपातिकतर्फको १३ लाख मत खेर गयो

प्रतिनिधिसभाको समानुपातिकतर्फ करिब १३ लाख मत खेर जाने भएको छ। मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुग्दा १२ लाख ८२ हजारभन्दा बढी मत खेर जाने

सत्ता गठबन्धनमा यसरी बन्दैछ भागबण्डाको खाका

काठमाडौं । सत्तारूढ गठबन्धनभित्र आगामी पाँच वर्षको हिसाबकिताबसहित ‘पावर सेयरिङ’ विषयले औपचारिक प्रवेश पाएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको

प्रधानमन्त्री बन्न लगातार गोप्य भेटघाटमा प्रचण्ड

काठमाडौं । आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् । आगामी सरकारको नेतृत्व (प्रधानमन्त्री) बन्ने दौडमा रहेका

तानातानमा प्रचण्ड- महासेठसँग ओलीले पठाएको सन्देश के थियो ?

सत्ता समीकरणको रस्साकस्सी चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा राजनीतिक भेटघाट बाक्लो बनेको छ। पछिल्लो परिणाम अनुसार निकै खुम्चिएको माओवादीका अध्यक्ष प्रचण्ड शक्तिकेन्द्र नै बनेका छन् । सोमबार

नेइमारले बनाए अचम्मको किर्तिमान

काठमाडौं- ब्राजिलका स्टार नेइमार आफ्नो देशका महान खेलाडी पेलेको सर्वाधिक गोलको कीर्तिमानभन्दा एक गोलले मात्र पछाडि परेका छन्। चोटबाट फर्किएका नेइमारले सोमबार कतारमा जारी विश्वकपको प्रिक्वाटर फाइनलमा दक्षिण कोरियाविरुद्ध १३

ब्राजिलको खेल हेर्दा आड्रियानो दम्पतिको सम्वन्ध विच्छेद

कतारमा जारी विश्वकप फुटबलकै कतिपय रोचक घटना घटिरहेका छन् । ब्राजिलका पूर्वस्टार आड्रियानोको विश्वकपका कारण सम्वन्ध विच्छेद भएको छ । ब्राजिलको खेल हेर्न दुई दिन हराएका ब्राजिलका पूर्वस्टार आड्रियानोको सम्वन्ध

महाकालीमा संरचना निर्माण तत्काल रोक्न नेपाल र भारतबीच भयो यस्तो सहमती

काठमाडौं – महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले बनाइरहेको संरचनाको निर्माण तत्कालका लागि रोक्ने सहमति भएको छ । दार्चुलाको खलंगा र आसपासमा भारतले एकतर्फी रूपमा बनाइरहेका संरचना निर्माण रोक्नेगरी सोमबार

दीपक मनाङे प्रवेश गरेपछि एकीकृत समाजवादीमा लफडा सुरू

मनाङबाट निर्विरोध निर्वाचित स्वतन्त्र प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि पार्टीमा लफडा सुरू भएको छ । मनाङे प्रवेश गरेपछि एकीकृत समाजवादीकै नेताहरू असन्तुष्ट बनेका छन्

दक्षिण कोरियामाथि गोलको वर्षा गर्दै ब्राजिल क्वार्टरफाइनलमा प्रवेश

पाँच पटकको विश्वकप विजेता ब्राजिल कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलले प्रिक्वार्टरफाइनलमा गोलको वर्षा गर्दै स्थान सुरक्षित गरेको हो । ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोलले पराजित

भाग्यमानी क्रोएसिया- लिभाकोभिच बने नायक

काठमाडौं । साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । गोलकिपर डोमिनिक लिभाकोभिच नायक बनेपछि पेनाल्टी सुटआउटमा जापानलाई ३–१ ले पराजित गर्दै क्रोएसियाले क्वार्टरफाइनलमा स्थान

दोलखामा ३० मतले एमाले अगाडी, अन्तिम चरणमा गणना हुँदै

काठमाडौं । दोलखामा गठबन्धनबाट उम्मेदवार बनेका माओवादीको गंगा कार्कीकाे अग्रता तोड्दै पुन: एमालेका बालकृष्ण शिवाकोटी अघि बढेका छन् । माओवादी केन्द्रका गंगा कार्कीलाई पछि पार्दै शिवाकोटी थोरै मतले अघि लागेका

नेपाल आयल निगम पनि नाफामा गयो

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम एक महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफामा रहेको छ । हाल पेट्रोलमा प्रतिलिटरमा १३ रुपियाँ १६