समाचार Archives - Page 1051 of 3422 - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

निर्वाचन आयोगको निर्णयले प्रचण्ड समूह तनावमा

काठमाडौं- निर्वाचन आयोगले राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा एउटै दल भएको निर्णय दिएपछि प्रचण्ड-नेपाल समूह तनावमा परेकोछ भने ओली समूह भने उत्साहित बनेको छ । आयोगको

जसले अध्यक्ष दिन्छ त्यही समूहमा जान्छु: वामदेव गौतम

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफूलाई जुन समुहले अध्यक्ष दिन्छ त्यही समुहमा आफू जाने बताएका छन् । आफू पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने बताउँदै सोमबार

ईश्वर शब्द नै हटाएका प्रधानमन्त्री ओली किन पुगे पशुपतिनाथको शरणमा ?

काठमाडौँ- ‘म ईश्वर, देश र जनताका नाममा शपथ लिन्छु,’ दोस्रोपटक प्रधानमन्त्री हुँदै गर्दा २०७४ फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथमा केपी शर्मा ओलीले भने, ‘म देश र जनताका

विश्वका नेताहरुलाई चिनियाँ राष्ट्रपति सीले दिए यस्तो चेतावनी

एजेन्सी- चिनियाँ राष्ट्रपति सी चिनफिङले शीतयुद्ध नगर्न विश्वका नेताहरुलाई चेतावनी दिएका छन् । विश्व अर्थतन्त्र मञ्च डोभासको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले यसको सामना गर्न

रहस्यमय तरिकाले बढ्यो अमेरिकी राजदूत बेरीको सक्रियता

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सक्रियता बढाएका छन् । जो बाइडेन अमेरिकी राष्ट्रपति बनेसँगै उनको सक्रियता रहस्यमय तरिकाले बधेको छ । लामो समय चुपचाप रहेका बेरीले सोमबार भने

प्रदेशसभा विघटन गर्न प्रधानमन्त्री ओली तयार भएका हुन ?

काठमाडौं- प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। आवेगमा प्रतिनिधिसभा विघटन गरेर पार्टी फुटको अवस्था सिर्जना गरेका ओलीले प्रदेशसभा पनि विघटन गरेमा

संसदको घाँटी निमोठ्ने, नागरिकमाथि बुट बझार्ने, पशुपतिमा नाटक

काठमाडौं- जनताको अमूल्य मतबाट निर्वाचित प्रतिनिधिहरूको सभा नै विघटन नै गरेका प्रधानमन्त्री केपी ओलीको सरकार नागरिकमाथि दमनमा उत्रिएको छ । प्रतिगमनविरुद्ध ‘बालुवाटार मार्च’मा निस्किएका अभियन्ताहरूमाथि लाठी र पानीको फोहोरा हानेर प्रहरीले

तेस्रो जनआन्दोलन घोषणा

काठमाडौं- बृहत् नागरिक आन्दोलनले तेस्रो जनआन्दोलन घोषणा गरेको छ। बृहत् नागरिक आन्दोलनका तर्फबाट विज्ञप्ति जारी गर्दै लेखक तथा विश्लेषक युग पाठकले सबैखाले राजनीतिक एवम् साँस्कृतिक प्रतिगमनविरुद्ध तेस्रो जनआन्दोलन घोषणा गरिएकाे

भ्रष्टाचार काण्ड बाहिर ल्याएपछि ओली संसदबाट भागेको खुलासा

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीका भ्रष्टाचारका काण्ड बाहिर ल्याएपछि संसद छोडेर भागेको खुलासा गरेका छन् । सोमबार पेरिसडाँडामा प्रदेश २ का कार्यकर्ता भेलामा

प्रधानमन्त्रीलाई हदैसम्मको कारबाही माग गर्दै सर्वोच्चमा अर्को मुद्दा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्बाही गर्न भन्दै सर्वोच्च अदालतमा अर्को मुद्दा परेको छ। प्रधानमन्त्री ओलीविरुद्ध सोमबार अदालतको अवहेलना गरेकोले कारवाही गर्न माग गर्दै निवेदन पेश भएको हो । अधिवक्ता

सभामुख सापकोटाले गरे संसद बैठक बोलाउने संकेत

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो घटनाक्रमबारे ब्यापक अध्ययन गरेको बताउँदै संसद बोलाउने संकेत गरेका छन् । संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताउँदै उनले यस्तो संकेत

सञ्चार मन्त्रालयमाथि पनि सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं- अनलाइन सञ्चार माध्यमको मुद्दामा सर्वोच्च अदालतले सञ्चार मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको छ । अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधानविरुद्ध दर्ता भएको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च