समाचार Archives - Page 1050 of 3422 - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

प्रधानमन्त्री ओलीले गरे प्रचण्ड-नेपालको खतरा भविष्यवाणी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूह छडेका नेताहरू पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल हुतिहारा भएको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपालमाथि कडा व्यंग्य गर्दै उनीहरूको बरफ पग्लिने

वामदेवको आरोप: प्रचण्डले सहमति तोडेपछि पार्टी फुट्यो

काठमाडौं- नेकपाका उपाध्यक्ष वामदेव गौतमले कार्यकारी जिम्मेवारी पाउने विश्वासमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सम्झौता छाड्नु नै पार्टी विभाजनको मुख्य कारण भएको बताएका छन् । बुधबार पार्टी एकता राष्ट्रिय

बादलले देख्न थाले फेरि दुई तिहाई ल्याउने सपना

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले चुनावबाट दुई तिहाइ ल्याउने सपना देख्न थालेका छन् । एक कार्यक्रममा उनले आगामी वैशाखका लागि तोकिएको

वामदेवलाई चुनावकै डर

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता गराएरै छाड्ने बताएका छन् । पार्टी एकता राष्ट्रिय अभियान घोषणामा आज नेता गौतमले पार्टी विभाजन हुँदा थुप्रै समस्या उत्पन्न

न्यायाधीशको त्यो प्रश्न जसले संसद पुनःस्थापना नहुने संकेत गर्छ

काठमाडौं- प्रतिनिधिसभा विघटनको मुद्दाबारे बुधवार संवैधानिक इजलासमा न्यायाधीशले सोधेको छुट्टै प्रश्न अहिले चर्चाको विषय बनेको छ । सुनुवाईको क्रममा न्यायाधीश तेजबहादुर केसीले नयाँ प्रश्न उठाए । जसले संसद पुनःस्थापना हुँदैन

क्यामरुनमा ट्याङ्कर र बस ठोक्किए: आगलागी हुँदा कम्तीमा ५३ को मृत्यु

एजेन्सी- क्यामरुनमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर र बस ठोक्किएर भएको आगलागीबाट ठुलो क्षति भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आगलागी बाट कम्तीमा ५३ जनाको मृत्यु भएको छ। बुधबार पेट्रोलियम

जेलबाटै आलमको यस्तो आतंक

काठमाडौं- रौतहटको फरहदवामा जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर हत्या गरेको जघन्य अपराधमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताब आलम अहिले पुर्पक्षका लागि काठमाडौंको नख्खु जेलमा छन् । तर, पैसा र प्रभावले जिल्लामा उनको

राष्ट्रपति भन्डारीलाई पूर्वराष्ट्रपतिले लगाए गम्भीर आरोप

काठमाडौं- पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीबाट गरिएको प्रतिनिधिसभा विघटनको सिफारिसलाई कानुनविद् र राजनीतिशास्त्रीसँग छलफल नगरीकन सदर गर्नु भूल भएको बताएका छन्। ‘राष्ट्रपतिले भूल गर्नुभयो,’

आजदेखि नेपालमा खोप अभियान: यस्तो छ तयारी

काठमाडौं- आज (बुधबार) बाट नेपालमा पनि सरकारले कोरोनाविरुद्ध खोप लगाउने भएको छ । आजैबाट खोप अभियान नै सञ्चालन गरिँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे खोप अभियान उद्घाटन

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अर्को मुद्दा

काठमाडौं- सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अपहेलना मुद्दा दर्ता भएको छ। बरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले गत ११ माघमा प्रधानमन्त्रीविरुद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए। त्यस्तै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले

नास्तिकहरू सकिने बेलामा ईश्वरको शरणमा पुग्छन्: डा. भट्टराई

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आखिरी दिन आएको बताएका छन् । उनले ओली शासनको आखिरी दिन आएको कारण पशुपतिनाथको शरणमा पुगेको

काँग्रेस बैठक बस्दै, आन्दोलन चर्काउन देउवामाथि दवाव

काठमाडौं- सरकारविरुद्ध आन्दोलन गर्नेबारे छलफल गर्न नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ मा सरे पनि उक्त दिन पनि केन्द्रीय समिति बस्न