समाचार Archives - Page 1049 of 3422 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

आङ साङ सुची सहित नेताहरू सेनाको कब्जामा, म्यानमारमा

एजेन्सी- म्यानमारको सत्तरूङ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुचीलाई सेनाले नियन्त्रणमा लिएको छ। एनएलडीका प्रवक्ताले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार सेनाले सुचीसहित राष्ट्रपति विन

विप्लव पनि ओलीतिरै ?

काठमाडौं- सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको आउँदो फागुन २८ गते दुई वर्ष पुग्दैछ । प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै आएका

कोरोना खोपमाथि प्रधानमन्त्री ओलीले गरे मजाक

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोप सुरू भएको केकी दिनमै यसमाथि मजाक गरेका छन् । खोप सुभारम्भ गर्दा ३ महिनाभित्र सबै नेपालीले खोप उपलब्ध गराइसक्ने बताएका उनले सबै नेपालीका

सर्वोच्चले संसद ब्युँताउने फैसला गर्छ: अधिवक्ता भट्टराई

काठमाडौं- वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले बलपूर्वक नभई सरल र सहज तरिकाले संविधानको व्याख्या गरी प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा

‘अयोध्यामा राम मन्दिर बन्न लागेको चितवनकै ठुला नेतालाई मन परेन’

चितवन- नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समुहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र सीमा विवादबारे हिम्मतका साथ बोल्दा आफूलाई आफ्नै पार्टीबाट हटाउने खेल भएको बताएका छन् । नेकपा

कात्तिकदेखि ई-पासपोर्ट ल्याउने तयारी

काठमाडौँ । सरकारले आगामी कात्तिकदेखि ई-पासपोर्ट ल्याउने तयारी गरेको छ । ई-पासपोर्टका लागि पटक पटक बोलपत्र आह्वान गरेर रद्द गर्दै आएको राहदानी विभागले कात्तिकको पहिलो साता आइडेमिया आइडेन्टीटी एण्ड सेक्युरिटी

क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना

एजेन्सी- क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा पांच जनाको मृत्यु भएको छ । यसमा सवार चालक दलका सदस्यसहित सबै पाँच यात्रुको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले पुष्टि गरेको छ । स्थानीय

काठमाडौंमा बर्डफ्लुको त्रास: चिकित्सकले दिए यस्तो सुझाव

काठमाडौं- काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन् । काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु (एच५एन८)पुष्टि भएको हो। फुटुङका स्थानीय कृषकले पालेका टर्की

प्रधानमन्त्री ओली चितवन पुग्दै, सुरक्षा व्यवस्था कडा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली बृहत जनसभालाई संवोधन गर्न चितवन जाने भएका छन् । प्रधानमन्त्री ओली जाने भएपछि प्रचण्ड–माधव समूहनिकट अनेरास्ववियू चितवनले विरोध जनाएको छ। अनेरास्ववियूले नारायणघाट र आँपटारी क्षेत्रमा

ओलीलाई स्वागत नगरेका मुख्यमन्त्री प्रचण्डलाई स्वागत गर्न विमानस्थल पुगे

कैलाली- प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न नगएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्न धनगढी विमानस्थल पुगेका छन् । शुक्रबार विभाजित नेकपाका अध्यक्ष प्रचण्ड र माधव

श्री स्वस्थानी व्रत आरम्भ, शालीनदीमा मेला आरम्भ

काठमाडौं । हिन्दू महिलाहरुको मुख्य ब्रत पर्वको रुपमा मनाउने श्री स्वस्थानी व्रत कथा तथा भगवान शिवको पूजा आरधना आजदेखि सुरु भएको छ । हरेक वर्ष पुस शुल्क पूर्णिमादेखि माघ शुल्क

संसद पुनःस्थापना नभए न्यायपालिकामाथि आक्रमण सुरु हुन्छ: भुसाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल पक्षका नेता घनश्याम भुसालले संसद् विघटनलाई अदालतले सदर गरे हालको व्यवस्था प्यारालाइज्ड हुने र न्यायपालिकामाथि आक्रमण सुरु हुने बताएका छन् । मंगलबार रुपन्देहीको ड्राइभरटोलमा आयोजित अन्तरक्रिया