समाचार Archives - Page 105 of 3422 - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

गणना सकियो- समानुपातिकबाट कुन दलले कति सांसद पाउँछन्

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ । यो पद्धतिबाट निर्वाचित हुने ११० सिटमध्ये दलहरुले पाउने सिट संख्या भने करिब

संघ र चार प्रदेशमा कांग्रेस पहिलो दल, तीनमा एमाले पहिलो

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समानुपातिकसहितको अन्तिम मतपरिणाम आएको छ । निर्वाचन आयोगले मंगलबार राति सार्वजनिक गरेको अन्तिम परिणाममा कांग्रेस ८९ सिटसहित प्रतिनिधिसभाको पहिलो दल बनेको छ । उसले प्रत्यक्षतर्फ

दिनभर मौसम सफा हुने, हिमपात र वर्षाको सम्भावना छैन

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नहुँदा केही समययता वर्षा र हिमपात भएको छैन । आज पजि हिमपात र वर्षाको सम्भावना छैन । आज बिहान देशको पहाडी भू–भागका थोरै

शशांकले छोडे देउवाको साथ, दलको नेतामा सहयोग नगर्ने

काठमाडौं- नेपाली कांग्रेसभित्र प्रधानमन्त्री बन्ने नेताहरूको राम्रै भिडभाड छ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, डा. शशांक कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह र गगन थापालगायतका नेताहरू दलको

थोरै मतले राष्ट्रिय पार्टी बन्नबाट चिप्लियो एकीकृत समाजवादी

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको छ । आयोगको वेबसाइटमा राखिएको मत नै अन्तिम मत भएको आयोगले जनाएको

विश्व बैंकको चर्को दबाबपछि गाडी, मदिरालगायतको आयात प्रतिबन्ध फुकुवा

काठमाडौं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । विश्व बैंक र व्यवसायीको चर्को दबाबपछि पुसदेखि लागु हुनेगरी मंगलबारको मन्त्रिपरिषद्को बैठकले यी वस्तुको आयात प्रतिबन्ध

अझै पनि दाइहरू खुसी पार्न लाग्यौँ भने कांग्रेस सकिन्छ- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो निर्वाचनबाट पार्टीले समानुपातिक मात्र नभएर प्रत्यक्षतर्फ पनि मत गुमाएको भन्दै अब नयाँ नेतृत्वलाई जिम्मा दिन आह्वान गरेका छन् । कांग्रेस नेता गुरु घिमिरेको पुस्तक

२१ वर्षिय रामोस- डेब्यु विश्वकपमा ह्याट्रिक, को हुन् उनी ?

पोर्चुगलका फरवार्ड गोन्सालो रामोस कतारमा जारी फिफा विश्वकप २०२२ मा पहिलो ह्याट्रिक गर्ने खेलाडी बनेका छन । मंगलबार राती लुसेल रंगशलामा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा रामोसको ह्याट्रिकको मद्दतमा पोर्चुगलले

पूर्वविजेता स्पेनलाई हराउँदै मोरक्कोले रच्यो इतिहास

मोरोक्को पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा स्पेनलाई ३–० ले पराजित गर्दै मोरोक्को विश्वकपको क्वार्टरफाइनलमा पुग्दै इतिहास रचेको हो । स्पेन र मोरोक्कोले निर्धारित ९०

गोलको वर्षा गर्दै पोर्चुगलले अन्तिम आठमा स्थान बनायो

पोर्चुगल स्वीट्जरल्यान्डलाई पराजित गर्दै कतार विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । कतारको लुजेल रंगशालामा पोर्चुगलले

वाद र विचारभन्दा माथि उठ्न विश्वप्रकाश शर्माको आह्वान

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि वाद र विचारभन्दा माथि उठेर समृद्धिको साझा खाका बनाउन जरुरी रहेको बताएका छन् । झापा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा विजय

कांग्रेसको २० प्रतिशत मत घट्यो, एमाले र माओवादीको कति ?

काठमाडौं – मङ्सिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम परिणाम घोषणा नभए पनि मत भने गणना गरेर सकिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फको मतगणना सकिएको