नेकपाको आमहड्ताल: करिब सय जना पक्राउ, सवारी पनि
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको देशव्यापी आमहड्तालमा बिहीबार देशभर विभिन्न स्थानमा हालसम्म करिव एक सय जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जनाएअनुसार काठमाडौँबाट मात्रै












