समाचार Archives - Page 1048 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

अफ्ठ्यारोमा पर्दैछन देउवा, पौडेलले उठाए यस्तो मुद्दा

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासँग देशको पछिल्लो घटनाक्रममा पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । यो मागले देउवा भने

सरकारी वकिलको तर्क: पहिले राजासँग भएका सबै अधिकार अहिले ओलीसँग छन्

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस गर्दै सरकार पक्षका वकिलले प्रधानमन्त्रीसँग असीमित अधिकार भएको बताएका छन् । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले संसद् विघटन सदर हुनुपर्ने माग गरे । अहिलको

अनौठा तर्क पेश गर्छन सरकारी वकिल

काठमाडौं- प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको घोषणाको प्रतिरक्षा गर्न संवैधानिक इजलासमा उभिएका वकिलहरूलाई संकट पर्दै आएको छ । प्रधानमन्त्रीले संसद्को सामना गर्नुको सट्टा प्रतिनिधिसभा नै विघटन गर्न सक्छन्

सर्वोच्चभित्र निरिह बने सरकारी वकिल

काठमाडौँ- प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानका धारामा टेकेर चालिएको हो भन्‍ने सरकारी वकिलहरूलाई गाह्रो परिरहेको छ । प्रधानमन्त्री ओलीको तर्फबाट प्रतिनिधिसभा विघटनको रक्षार्थ संवैधानिक इजलाससामू चारदिनयता

कैलालीमा पनि सेनाको गतिबिधि बढ्यो: केको तयारी हुँदैछ ?

धनगढी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आह्वान गरेको आमहडतालका दिन कैलालीको सडकमा नेपाली सेनाले विभिन्न क्रियाकलाप गरेको छ । बख्तरबन्द गाडीसहित सडकमा निस्किएको सेनाको कारण स्थानीयहरू त्रसित बनेका थिए

प्रहरीसँग झडप: मातृका यादव गम्भीर घाइते, अण्डकोषमै ठुलो चोट

जनकपुरधाम- नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको देशव्यापी आम हड्तालका क्रममा प्रहरीसँग झडप हुँदा पूर्व उद्योगमन्त्री मातृका प्रसाद यादव गम्भीर घाइते भएका छन्। झडपमा यादवको अण्डकोषमा गम्भीर चोट

माधव नेपालकै कारण भूमिहीनले जग्गा नपाएको ओलीको खुलासा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपालकै कारण भूमिहीनहरूले पुर्जा पाउन नसकेको आरोप लगाएका छन् । उनले नेपालकै कारण लामो समयसम्म भूमि आयोग गठन हुन नसकेको आरोप लगाए । शारदा

एमसीसीको विरोध नगर्न प्रचण्डले कार्यकर्तालाई दिए निर्देशन

काठमाडौं- विभाजित नेकपाको आन्दोलनमा एउटा बिचित्रको दृश्य देखिएको छ । सधैभरी एम्सीसीको विरोध गरिरहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीविरुद्ध नाराबाजी गर्नबाट कार्यकर्तालाई रोकेको दृश्य देखिएको छ । बिहीबार नेकपा

प्रचण्ड एन्ड कम्पनीलाई वनमान्छेबाट मान्छे बनाउन सकिएन: बस्नेत

काठमाडौं- नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रचण्ड एन्ड कम्पनीलाई बनमान्छेबाट मान्छे बानाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास असफल भएको बताएका छन् । उनले आज फेसबुकमा नेकपा दाहाल–नेपाल समूहले गरेको

ग्रेटा थनवर्गविरुद्ध उजुरी, इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी

एजेन्सी- दिल्ली प्रहरीले जलवायु अभियन्ता ग्रेटा थनवर्गविरुद्ध मुद्दा दर्ता गरेको छ । ग्रेटाले अफवाह फैलिएको भन्दै दिल्ली प्रहरीले एफआइआर दर्ता गरेको हो । विश्वचर्चित जलवायु अभियन्ता ग्रेटाले बुधबार किसान आन्दोलनप्रति

‘किसानको तरकारी सडकमा फालेर प्रचण्ड-नेपालले तमासा देखाए’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधवको रवैयामाथि कडा टिप्पणी गरेका छन् । ओलीले कृषकले दु:ख गरेर फलाएको तरकारी सडकमा फ्याकेर उनीहरूको रोजीरोटी खोसेको भन्दै प्रचण्ड-माधव समूहको चर्को आलोचना गरेका छन्

चार ट्रकमा तोडफोड

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाण्डुबाट नारायणगढतर्फ आउँदै गरेका