प्रवास Archives - Page 9 of 72 - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अमेरिका, अस्ट्रेलिया र क्यानाडाकै नाममा धेरै ठगिन्छन युवा

२०४९ सालमा नेपालमा पासपोर्ट दिने प्रक्रियालाई उदार बनाएर नेपालीहरूलाई विदेशीमा पढ्न, काम गर्न सहजीकरण गरिएसँगै फस्टाएको वैदेशिक रोजगार अहिले देशको अर्थतन्त्र धान्ने मुख्य आधार भएको छ । भर्खरै वल्र्ड इकोनोमिक

गोबर प्याकिङ गरेर अमेरिकामा बेच्दै भारत: मूल्य आकर्षक

टेक्सस- गाई र भैंसीको गोबर मललाई आकर्षक प्याकिङ गरेर भारतले अमेरिकामा बेच्न सुरू गरेको छ । अमेरिकाका विभिन्न स्टोरमा अहिले भारतमा उत्पादन गरिएको गोबरको बिक्रि सुरू गरिएको छ । बिस्कुट

कोरियामा आर्थिक मन्दी: रोजगारी ब्यापक घट्ने

काठमाडौं- कोरियाको अर्थतन्त्रमा मन्दी आएसँगै रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत कोरिया जाने नेपाली श्रमिकको माग सुस्ताएको छ। कोरियाको निर्यातमुखी अर्थतन्त्रमा आएको गिरावटको असर त्यहाँको साना तथा मझौला उद्योगमा पर्न थालेको

भोजपुरका अमिन राईको कोरियामा ज्यान गयो

भोेजपुर – भोजपुरका एक युवाको कोरियामा मृत्यु भएको छ। रोजगारीका लागि कोरिया गएका भोजपुर टेम्केमैयुङ गाउँपालिका १ का ३५ वर्षीय अमिन राईको कोरियामा ज्यान गएको हो। अमिनको सोमबार ज्यान गएको

नुवाकाेटका एक युवाको कुवेतमा मृत्यु

कुवेत- कुवेतमा एक नेपाली कामदारको ज्यान गएको छ । वैदेशिक रोजगारीका शिलशिलामा कुवेत पुगेका नुवाकाेटका २५ वर्षीय प्रजय तामाङको मृत्यु भएको हो । मेघाङ गाउँपालिका ६ का २५ तामाङ सोमबार

बोस्टनमा म्हः पुजा, नेपाल सम्बत ११४० कार्यक्रम (फोटो फिचर)

सुरेन्द्र नापित/बोस्टन नेवाः अर्गनाईजेशन अफ अमेरिका, न्यु ईङ्गलैण्ड च्याप्टर बोष्टनद्धारा अक्टोबर २९, २०१९ मंगलबारका दिन म्यासाच्युसेट्स राज्यको बर्लिङ्गटन सहरमा नेपाल सम्वत ११४० को उपलक्ष्यमा आयोजित म्हः पुजा कार्यक्रम धुमधामसंग सम्पन्न

एनआरएनले ८० देशका भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउँदै

काठमाडौँ । भारतले सार्वजनिक गरेको विवादित नक्सामा नेपालको भूभाग समेटिएको बिरोधमा विश्वभरका गैरआवासीय नेपालीले विरोधमा उत्रिएका छन् । विश्वभर छरिएर रहेका नेपालीले भारतीय अतिक्रमणको कडा विरोध गरेका छन् । विश्वभरका

अस्ट्रेलियामा दुई नेपाली पक्राउ

अस्ट्रेलिया- अस्ट्रेलियाको अध्यागमन विभागले २ नेपालीलाई पक्राउ गरेको छ । लगातार एक हप्ताको अन्तरालमा भिषा थप्न इन्डोनेशियाको बाली पुगि सिड्नी फर्केका दुई नेपाली पक्राउ परेका हुन् । उनीहरूलाई अध्यागमन बिभाग

सपना बोकेर मलेसिया छिरेका यादव नफर्किने गरी बिलाए

राजविराज– सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार

अब शून्य लागतमा युएई जान पाउने

काठमाडौं- वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली कामदारले कुनै शुल्क तिर्नुनपर्ने भएको छ। आइतबार र सोमबार काठमाडौँमा बसेको नेपाल युएई संयुक्त कार्य समूहको बैठकले जेठमा भएको श्रम

महेन्द्रनगरबाट दिल्ली जाँदै गरेको नेपाली बस हापूडमा दुर्घटना

नयाँ दिल्ली- महेन्द्रनगरबाट भारतको दिल्ली जाँदै गरेको बस दुर्घटना भएको छ। नेपाल भारत मैत्री बस सेवाको उक्त बस शनिवार साँझ उत्तर प्रदेशको हापूड नजिक डासनामा दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा

समृद्धि बनिन अमेरिकी सेनाको उच्च पदमा पुग्ने पहिलो नेपाली महिला

काठमाडौं – नेपाली चेली अमेरिकी सेनाको माथिल्लो तहमा पुग्ने पहिलो महिला बनेकी छन् । ११ वर्षको उमेरमा नेपालबाट अमेरिकी पुगेकी नेपाली चेली समृद्धि रिमाल अमेरिकी सेनाको मेजर हुने पहिलो नेपाली