
१ दिनमा १० जना भ्रष्टाचारी हामफालेर मरेको खबर
काठमाडौं : सांसदहरुले देशमा बढिरहेको भ्रष्टाचारविरुद्ध कडा अभिव्यक्ति दिएका छन्। मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी सांसदहरुले भ्रष्टाचारविरुद्ध कडा टिप्पणी गरेका हुन्। ललिता निवासको सरकारी जग्गा विक्री