प्रमुख समाचार Archives - Page 869 of 880 - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

हेलो सरकार: झारा टार्ने काम

काठमाडौं । जनताका विभिन्न समस्या र गुनासा तत्काल सम्बोधन गर्ने उद्देश्यसहित सुरु गरिएको ‘हेलो सरकार कार्यक्रम’ प्रभावकारी नभएपछि सर्वसाधारणमा यसप्रतिको विश्वास घटेर जान थालेको छ । सर्वसाधारणले ठूलो आशाका साथ

काठमाडौंमा बिहानै अँध्यारो: मौसम एकाएक परिवर्तन

काठमाडौं । मौसम एकाएक बिग्रिएको छ । काठमाडौ उपत्यकामा बिहान अँध्यारोजस्तो देखिएको छ । महाशाखाले देशभरकै मौसम आंशिकदेखि सामान्य बदलीको स्थितिमा रहेको जनाएको छ । महाशाखाले मेघगर्जन र चट्याङ पर्ने

काङ्ग्रेस बैठक फेरी स्थगित

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबार दिउँसोका लागि डाकिएको बैठक स्थगित भएको हो । सभापति शेरबहादुर देउवासहितका पदाधिकारीहरु पार्टी

झलनाथ खनाललाई प्रश्न: प्रचण्ड र ओलीबीच लेनदेन भएको हो ?

बीबीसी- सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् भूतपूर्व प्रधानमन्त्री झलनाथ खनालले पछिल्लो बैठकपछि पार्टीमा उत्पन्न तरङ्ग लगायतका विषयमा लिएको मौनता बीबीसी नेपाली सेवासँगको कुराकानीमा तोडेका छन्। उनले

यातायातमन्त्री महासेठकै गाडीमा ट्राफिकको ‘ह्वील लक’

काठमाडौं। सडक तथा यातायातसम्बन्धी नीतिनियम बनाउने र त्यसको कार्यान्वयनदेखि रेखदेख गर्ने सबैभन्दा माथिल्लो निकाय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हो । सोही मन्त्रालयका मन्त्री चढ्ने गाडी भने जथाभावी पार्किङ गरेको

डा. बाबुराम भट्टराईले गरेको बिप्पा सम्झौताविरुद्धको रिट खारेज

काठमाडौं। सर्वोच्च अदालतले भारतसँग गरेको द्विपक्षीय लगानी प्रवद्र्धधन तथा संरक्षण (बिप्पा) सम्झौताविरुद्ध परेको रिट खारेज हुने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का

प्रधानमन्त्रीको उपचार प्रक्रिया लम्बियो: यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया अझै एक साता जारी रहने भएको छ । प्लाज्मा फेरेसिस प्रक्रियाबाट जारी रहेको उपचार प्रक्रिया अर्को सातासम्म पूरा हुने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार

रवि लामिछानेको पक्षमा जनलहर किन ?

काठमाडौं- आत्महत्या दुरुत्साहन कसुरमा जिल्ला अदालत चितवनबाट पाँच लाख धरौटी बुझाएर छुटेका सञ्चारकर्मी रवि लामिछानेले मंगलबार चितवनमा धन्यवाद सभा राखे। सभामा हजारौँ उपस्थित त थिए नै, राजनीतिक दलले गर्ने आमसभाकै

अब प्रचण्ड नेकपाको एकल अध्यक्ष

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा ठुलो समीकरण फेरबदल हुने भएको छ । पार्टी एकीकरणपछी सह अध्यक्षको जस्तै भूमिकामा देखिएका पुष्पकमल दाहाल अब पार्टीको एकमात्र अध्यक्ष बन्ने भएका छन् ।

रवि लामिछाने विरुद्ध खेम भण्डारीले हाले मुद्धा

काठमाडौं । न्यूज-२४ का पत्रकार रवि लामिछाने विरुद्ध फेरी अर्काे मुद्धा दर्ता भएको छ । न्यूज-२४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका लामिछाने विरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले मिडिया काउन्सील

सुर्खेतमा यात्रुबाहक बस दुर्घटना : तीनको मृत्यु, २८ घाइते

सुर्खेत : सुर्खेतमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पश्चिम रुकुमबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको रात्री बस दुर्घटना भएको हो।

पत्रकार देख्दा तर्सिन्छन शालिकरामका परिवार

काठमाडौं- नुवाकोटको बेलकोटगढी–२ रिस्टेटारस्थित फाँटापौवा पुग्दा शालिकराम पुडासैनीका ६२ वर्षीय बुबा अनन्तराम घरमाथिको ढिस्कोमा टुक्रुक्क बसिरहेका थिए । घरछेउको धान लहलहाएको हरियो फाँटतिर हेरेर टोलाइरहेका थिए । ‘शालिकरामको घर यही हो?’ हाम्रो