अर्बौ भ्रष्टाचार गरेको आरोपमा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि
काठमाडौं- नेपाली सेनाका पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्रीमाथि छानबिन हुने भएको छ। क्षेत्रीमाथी आफ्नो कार्यकालमा अर्बौ रुपैयाको भ्रष्टाचार गरेको उजुरीमाथि सुनुवाई गर्दै संसदको एक समितिले छानविन गर्नुपर्ने राय दिएको छ