
सर्वदलीय बैठकमा के भयो ?
काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणविरुद्ध लड्ने विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सरकारद्वारा गठित उच्चस्तरीय समितिले बोलाएको बैठकमा