गोकुल बाँस्कोटाको घरमा बम बिस्फोट - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

गोकुल बाँस्कोटाको घरमा बम बिस्फोट



काठमाडौँ – घुस काण्डमा फसेका गोकुल बाँस्कोटाको घर नजिकै बम विष्फोट भएको छ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ मनहरामा शक्तिशाली बम विष्फोट भएको छ।

निर्वतमान मन्त्री गोकुल बाँस्कोटाको घर नजिकै शक्तिशाली विष्फोट भएको हो ।

घटनास्थलमा अहिले प्रहरी टोली पुगेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।