
पापी पेटको चिन्ता: महामारीमा पनि कामको खोजीमा भारत
काठमाडौं- कोरोना भाइरसको महामारीका कारण सरकारले चार्टर्ड उडानमार्फत विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याइरहेको छ । तर, यहीवेला सुदूरपश्चिमका बासिन्दा भने अहिले संसारमै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फैलिरहेको भारततर्फ जान