प्रमुख समाचार Archives - Page 369 of 880 - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

ओली धेरै बोलेकाले मोदीले प्रदीप ज्ञवालीलाई भेट नदिएको

काठमाडौं- भारतले लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सच्च्याउन दवाव जारी राखेको छ । भारतले सीमा विवादबारे नेपालसँग कुनै वार्ता हुन नसक्ने बताएको छ । नेपालले जारी गरेको नयाँ नक्सा नसच्याएसम्म

सर्वोच्चमा बहस: पार्टीको समस्या समाधान गर्न नसकेर संविधान मास्न पाइन्छ र श्रीमान ?

काठमाडौं- संसद विघटनविरुद्ध परेका मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सोमबार पनि जारी छ। अधिवक्ता दिनमणि पोखरेलले इजलासमा बहस गर्दै आफ्नै पार्टीको समस्या मिलाउन नसक्नेले संसदलाई पिडा दिन नमिल्ने बताए

भारतले भन्यो: सीमा विवादबारे नेपालसँग कुनै वार्ता हुन सक्दैन

काठमाडौं- भारतले लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सच्च्याउन दवाव जारी राखेको छ । भारतले सीमा विवादबारे नेपालसँग कुनै वार्ता हुन नसक्ने बताएको छ । नेपालले जारी गरेको नयाँ नक्सा नसच्याएसम्म

लोडसेडिङको तालिका सार्वजनिक: उपभोक्ता त्रसित

काठमाडौं-नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हुँदैन भनिरहेका बेला जुम्लामा भने लोडसेडिङको तालिका नै सार्वजनिक भएको छ । नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडसेडिङ तालिका सार्वजनिक गरेको हो। तालिकामा जनाइए अनुसार जुम्लाका टुँडिखेल,

संवैधानिक इजलासमा आजपनि बहस

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ । आइतबार बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखेर सुनुवाई सुरु भएको छ । रिट निवेदकको माग र

रात परेपछि लगातार शीतलनिवास छिर्न थालिन चिनियाँ राजदूत

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले लगातार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिरहेकी छन् । पछिल्लो राजनीतिक घटनाक्रमपछि मात्रै यान्छी तीन पटक राष्ट्रपति निवास शाएकी छन् । चीनले विभाजन भैसकेको

प्रधानमन्त्री ओलीले फेरी दिए प्रचण्डलाई चेतावनी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको हुर्मत लिने काम नगर्न पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् । आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले स्वतन्त्र

निर्वाचन आयोगको तयारी: आठ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान

काठमाडौं- निर्वाचन आयोगले आइतबार चुनावबारे दलहरूसँग छलफल गरेको छ। आइतबार नै आयोगले निर्वाचनमा लाग्ने खर्चबारे अर्थ मन्त्रालयसँग पनि छलफल गरेको बताइएको छ। निर्वाचनबारे छलफल सुरू गरिएको आयोगले जनाएको छ।निर्वाचन गराउन

पार्टी एक हुने संकेत गर्दै मन्त्री ज्ञवालीले भने: गाली गर्न बन्द गरौँ

काठमाडौं- परराष्ट्रमन्त्री तथा केपी ओली समुहका प्रवक्ता प्रदीप ज्ञवालीले भोली सबै मिल्नैपर्ने भएकाले अहिले एकअर्कालाई खुइलाउने काम बन्द गर्न आग्रह गरेका छन् । ज्ञवालीले अहिले छुट्टिए पनि प्रचण्ड र माधव

मैले गरेका सबै काम सहि छन्, जिम्मा लिन तयार छु: प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा आफूले गरेका काम संविधानसम्मत रहेको बताएका छन्। अखिल नेपाल महिला संघको भेलालाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘प्रधानमन्त्रीको हैसियतमा मैले गरेका काम

कर्मचारी र सुरक्षा निकायलाई पुनले भने: ओलीले जे भन्यो त्यही मान्दा फसिएला

बर्दिया – नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले निर्वाचन घोषणापछि कामचलाउ हैसियतमा सीमित भइसकेको ओली सरकारले ‘फुलफेज’ सरकारका रुपमा काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् । उनले आफैं निर्वाचन

‘नागरिक एप’ युगान्तकारी रूपान्तरण हो, प्रयोग गरौँ: प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नागरिक एप’ युगान्तकारी रूपान्तरण भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमा संदेश लेख्दै प्रधानमन्त्रीले ओलीले ‘नागरिक एप’ मार्फत सरकारी सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित