
कांग्रेस नेता चन्द्र भण्डारी नेपाल फर्किंदै
काठमाडौं- नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी आइतबार नेपाल फर्कने भएका छन्। ३ फागुनमा बुद्धनगरस्थित आफ्नै घरमा आगलागी हुँदा भण्डारी घाइते भएका थिए। आगलागीमा परी घाइते भएका भण्डारीलाई