प्रमुख समाचार Archives - Page 5 of 880 - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

देउवाले मध्यरातमा बालकोट पठाए दूत

सत्ता गठबन्धनमा नयाँ सरकार निर्माणको कुरा नमिलेपछि मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग संवाद अगाडी बढाएका छन् । शनिबार बसेको गठबन्धनको बैठक सुखद नभएपछि देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा

प्रचण्डसँग भेटेरै ओलीले राखे एकताको औपचारिक प्रस्ताव

सांसदहरूले सपथ लिएकै दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलेर सरकार बनाउन प्रस्ताव गरेका छन् । ओलीले प्रचण्डलाई मिलेर जान प्रस्ताव गरेका हुन्।

डोटीका भूकम्पपीडितलाई काठमाडौं महानगरको मल्हम

काठमाडौं महानगरपालिकाले डोटीका भूकम्पपीडितलाई १० लाख रुपैयाँ सहयोग गरेको छ। गत भदौ २३ गते डोटी केन्द्रविन्दू भएर ६.६ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यसको भोलिपल्ट पनि परकम्प आएको थियो। भूकम्पले डोटी

अध्यादेश रोक्ने हिम्मत गर्लिन् राष्ट्रपति भण्डारीले ?

काठमाडौं- सरकारले मुलुकी फौजदारी संहिता संशोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको अध्यादेश शीतलनिवासमा यतिबेला थन्किएको छ। नयाँ प्रतिनिधिसभा गठनको प्रक्रिया सुरू गर्न केही दिनमात्रै बाँकी छँदा ‘कामचलाउ’ को हैसियतमा

एमालेभित्र ओली फेरि अल्पमतमा, समानुपातिक कुर्दै इतर समूह

काठमाडौ- मंसिर ४ मा सकिएको निर्वाचनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समस्यामा पारेको छ । निर्वाचनको परिणामले नेकपा एमालेको आन्तरिक शक्ति समीकरणमा नै असर गर्ने अवस्था देखिएको छ । चुनावी

डा. एसडी मुनी भन्छन्- देउवा ‘ब्याक’ हुन्छन्, नेपालको नेतृत्व नयाँ पुस्तामा जान्छ

काठमाडौं- नेपाल मामिलाका जानकार तथा जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा. एसडी मुनीले अचम्मको आंकलन गरेका छन् । उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको दाबी छोड्ने बताएका छन् । नेपालबारे

गगन थापाविरुद्ध लाग्दैछन् विमलेन्द्र निधि

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई समर्थन नगर्ने भएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो समर्थन गर्ने भएका छन्। यसअघि कांग्रेस महाधिवेशनमा

प्रचण्डले प्रधानमन्त्रीको बार्गेनिङ गरेको एमालेको आरोप

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको बार्गेनिङ सुरू गरको नेकपा एमालेले आरोप लगाएको छ । केपी ओलीसंगको बधाई संवादलाई प्रचण्डको सचिवालयले एमाले अध्यक्ष ओलीले सहकार्यको प्रस्ताव राखेको भनेर प्रचण्डले

चुनावी नतिजा नआउँदै माओवादीले ल्यायो बाम एकताको प्रस्ताव

चुनावको नतिजा अनपेक्षित आएपछि नेकपा माओवादी केन्द्रले फेरि बाम एकताको बहस सुरू गरेको छ । माओवादीका महासचिवले बाम एकताको लागि प्रस्ताव समेत गरेका छन् । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित

१६५ मध्ये २२ निर्वाचन क्षेत्रको छिनोफानो- कहाँ कसले जित्यो ? (विवरण सहित)

काठमाडौं– प्रतिनिधिसभाका १६५ मध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेस १३, एमाले ३, राष्ट्रिय स्वतन्त्र पार्टी ३, नेकपा एकीकृत समाजवादी पार्टी १,

अवसर मात्रै लिने प्रकाश शरण कांग्रेसकै उम्मेदवारविरुद्ध ‘भिलेन’ बन्दै

काठमाडौं- एउटा पनि चुनावमा भाग नलिएरै पार्टीका हरेक अवसर हत्याउने गरेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नै पार्टीका उम्मेदवारविरुद्ध भिलेनको भूमिका खेल्न थालेका छन् । उनले पार्टीका निर्वाचित पदाधिकारीमाथि

गगन थापाले सार्वजनिक गरे ‘प्रोजेक्ट गभर्मेन्ट’- के छ यसभित्र ?

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गगन थापाले आफूले दुई वर्षअघि सुरू गरेको प्रोजेक्ट गभर्मेन्टबारे बताएका छन् । सामाजिक सञ्जालमा एक भिडियो संदेश