स्वास्थ्य सचिव चौधरीको दिन बित्छ स्वास्थ्य मन्त्रीको कार्यकक्षमा,आखिर
काठमाडौं । विवादित स्वास्थ्य सचिव डा.पुष्पा चौधरीको दैनिकी स्वास्थ्य मन्त्रीको कार्यकक्षमा बित्ने गरेको छ । बिहान ११ बजे मन्त्रालय पुग्ने चौधरी हाजिर गरेर सिधै मन्त्रीको चेम्वरमा जाने गरेको पाइएको छ