पत्रपत्रिका Archives - Page 47 of 352 - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

चीनको ग्रेटवालमा नेपाली लिपि भेटियो : यस्तो आश्चर्य

आफैमा आश्चर्यको रूपमा रहेको रहेको चीनको ग्रेटवालमा नेपाली रञ्जना लिपि भेटिनु नेपालीहरूका लागि अर्को आश्चर्य बनेको छ । यो लिपि नेवारी भाषाको सबैभन्दा पुरानो लिपि र यस अर्थमा नेपालको पुरानो

चर्चित ब्रान्डका नाममा कम्पनी खोल्न प्रतिबन्ध

काठमाडौं -अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बौद्धिक सम्पत्तिसम्बन्धी कानून ल्याउने तयारी गरिरहेको बताएका छन् । अर्थमन्त्री खतिवडाले प्रतिलिपि अधिकारबारे ऐनमा उल्लेख भए पनि कार्यान्वयन नहुँदा उद्योगी व्यवसायीले चर्चित ब्रान्डको नाममा

पूर्वराजा ज्ञानेन्द्र परिवार बोकेर थाइल्याण्ड किन जाँदैछन् ?

काठमाडौं -पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गरेका पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । उनी पूर्वरानी कोमल, नातिनीद्वय कीर्तिका र पूर्णिकासहित थाइल्याण्ड जान लागेका

असंसदीय शब्दको अभिलेख हेर्न तीन महिना

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा बोलेका शब्द संसदीय र असंसदीय कुन कुन हुन् भन्ने हेर्न तीन महिना लाग्ने भएको छ । संसदमा बोलेका शब्दहरुलाई अभिलेखमा लिपिवद्ध गर्न तीन

अखिलमा तिब्र असन्तुष्टि रोलक्रम मिचेको आरोप

काठमाडौं । जनसंगठनहरूको एकताको सूची सार्वजनिक भएलगत्तै अनेरास्ववियुभित्र असन्तुष्टि देखिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । दोहोरो मापदण्ड अपनाएर विधि–प्रक्रिया मिचेर विद्यार्थीमा एकीकरण गरिएको भन्दै अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष

बामदेवलाई फेरि ‘बम्पर’, भैँसेपाटीमा खुसीयाली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले २२ जनवर्गीय संगठनको एकीकरण टुंग्याएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । बिहीबार सचिवालय बैठकले २३ जनसंगठनमध्ये तत्कालीन एमाले पक्षलाई

दीपशिखाको नाममा अध्यक्ष केपी ओलीकै असहमति

काठमाडौं । युवा संगठनको संयोजक तोकिएका रामप्रसाद सापकोटा ‘दीपशिखा’को नाममा अध्यक्ष केपी ओलीले नै असहमति राखेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । असहमतिको बाबजुद उनको नाम टुंगो लागेको

वाइडबडीमा थप अनियमितता

काठमाडौं -नेपाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमान खरिद प्रकरणमा थप अनियमितत भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको पछिल्लो लेखापरीक्षणमा प्रस्तावअनुसार विमानको अधिकतम अवतरण र शून्य इन्धन क्षमतासमेत नभएको भेटिएको

पत्रकारको विषयमा अमेरिकाको आपत्ति

काठमाडौं -नेपालस्थित अमेरिकी दूतावासले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)मा दलाई लामाको समाचार छापिएको विषयमा पत्रकारमाथि सुरु भएको छानबिनको विषयमा आपत्ति जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा

भाजापले ३०० भन्दा बढी सीट जितेर दुईतिहाइको सरकार बनाउने दाबी

काठमाडौं – भारतमा लोकसभा निर्वाचनको ६ चरणको मतदान सम्पन्न भइसकेको छ । प्रधामन्त्री नरेन्द्र मोदी र भारतीय जनता पाटी अध्यक्ष अमित शाहले आफ्नो दल ३०० भन्दा बढी सीट जितेर दुईतिहाइ

प्रचण्ड र पोखरेल बीच मञ्चमै घम्साघम्सी

काठमाडौं–एकताको झण्डै एक वर्ष पुगिसक्दा पनि वैचारिक दिशा तय गर्न नसकेको भन्दै नेकपाभित्र विवाद बढेको छ । नेताहरुबीचको विवाद बुधबार सार्वजनिक मञ्चबाटै छताछुल्ल भएको छ । आउँदो शुक्रबार एकता दिवस

लोकसेवामा भर्ना खुल्दै

काठमाडौं । स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी