पत्रपत्रिका Archives - Page 184 of 352 - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

भिआइपीको सवारीमा किन निभ्छ ट्राफिक बत्ती ?

काठमाडौं – नयाँ प्रविधि जडानसहित बल्न थालेका ट्राफिक बत्ती भिआइपीको सवारी हुँदा भने सधैं निभ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । बत्ती बल्न थालेको भोलिपल्ट दरबारमार्ग, नयाँ बनेश्वर र नारायणगोपाल

संसदमा अघिल्लो भन्दा धेरै वटा समिति बन्ने

काठमाडौं – संघीय संसदमा अघिल्लो व्यवस्थापिका-संसदका भन्दा बढी समिति बन्ने भएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ गरी विषयगत समिति मात्रै १४ वटा बनाउने

गूप्तचर विभाग किन लिएनन् ओलीले ?

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत लगिएको भनिएको गुप्तचर संगठन (राष्ट्रिय अनुसन्धान विभाग)ले अझै गृह मन्त्रालय मातहत नै काम गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त विभागलाई आफ्नो

गृहको नयाँ ऐनः गलत सूचना दिँदा जेल जानुपर्ने

काठमाडौं – विपदको बारेमा कहिलेकाँही भ्रम छर्दा जनजीवन अस्तव्यस्त हुने गर्दछ । यसले समाजमा नकारात्मक असर पार्ने गरेको छ । अब कुनै विपदको घटना हुन सक्ने अफवाह फैलाए १ लाख

कांग्रेसद्वारा सहिद दिवस र प्रजातन्त्र दिवस बिदा कटौतीको विरोध

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसले माघ १६ को सहिद दिवस र फागुन ७ को प्रजातन्त्र दिवसको अवसरमा दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको प्रति आपत्ति जनाएको छ । वाम गठबन्धन

एसईईको परिक्षा दिन गाउँपालिका उपाध्क्षले नै नक्कली परीक्षार्थी राखेपछि…

कालिकोट । गाउँपालिका उपाध्यक्षको एसईई परीक्षा दिदैँ गरेकी नक्कली परीक्षार्थी पक्राउ परेकी छन्। जुम्ला हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायको एसईई परीक्षा दिँदै गरेकी एक जना नक्कली परीक्षार्थी पक्राउ परेकी हुन्।

नेपाली कांग्रेस:अग्रीम महाधिवेशनको बिरोधमा देउवा समूह

कान्तिपुर/काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय सदस्यहरूले पार्टी अग्रिम महाधिवेशनमा जान नहुने भन्दै त्यसको विरोध गरेका छन् । संस्थापन इतर पक्षले संघीय संरचनाअनुसार रुपान्तरण हुने पार्टीको निकायलाई पूर्णता दिन

गोदावरीमा बुद्धिचाल हेर्न आउँदै साउदी राजकुमार

अन्नपूर्ण : ललितपुर । गोदावरी नगरपालिकामा आयोजना हुने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अवलोकन गर्न साउदी अरेबियाका राजकुमार सेख सुल्तान बिन खालिद अलमिलान गोदावरी आउने भएका छन् । साउदी राजकुमार अलमिलान एसियन

राष्ट्रपति र उपराष्ट्रपतिको केटाकेटी खेल

परम्परा भत्काइएको टिप्पणी   काठमाडौं – संसदीय अभ्यास र परम्पराविपपरीत उपराष्ट्रपतिलाई राष्ट्रपतिसँगै बिहीबार संसदमा आसन गराइएपछि विवाद सुरु भएको छ । विगतमा राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दा उपराष्ट्रपतिलाई संसदको बाल्कोनीमा विशिष्ट कुर्सीमा

प्रधानमन्त्री कार्यालयमा कर्मचारी किन थपियो ?

५ वटा महाशाखा थपिए  काठमाडौं – सरकारले मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा कर्मचारीको दरबन्दी बढाएको छ । यस्तै प्रधानमन्त्री कार्यालयमा महाशाखा पनि थपिएका छन् । मन्त्रिपरिषदको बुधबारको निर्णयअनुसार प्रधानमन्त्री कार्यालयमा कर्मचारी

पार्टी एकता: ४२ पेजको अन्तरिम राजनीतिक प्रतिवेदन तयार

काठमाडौं – एमाले र माओवादी एकताका लागि गठित अन्तरिम राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले ४२ पृष्ठको अन्तरिम राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । बिहीबार अबेरसम्म शंखमूलस्थित एक अपार्टमेन्टमा बसेको

निगमको जग्गा खरिद घोटालामा ५० करोड राजस्व छली

काठमाडौं – नेपाल आयल निगमले इन्धन भण्डारका लागि चलनचल्तीभन्दा चार गुणा बढी मूल्य हालेर खरिद गरेको जग्गामा राजस्वसमेत छली गरेको भेटिएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । झापा, सर्लाही, चितवन र भैरहवाको