धर्म/संस्कृति Archives - Page 18 of 31 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

गजमेरको भजन एल्बम ‘मेरो प्राणनाथ भाग २’ सार्वजनिक

काठमाडौं । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार यदिन गजमेरको भजन एल्बम ‘मेरो प्राणनाथ भाग २’ सार्वजनिक गरिएको छ । गजमेरले आफ्नो एकल रचनामा यसअघि मेरो प्राणनाथ

हजारौं हिन्दुहरु प्रदर्शनमा उत्रिए

भारतको अयोध्या शहरमा सन् १९९२ मा प्राचिन मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै दशौँ हजार कट्टरवादी हिन्दू धर्माबलम्बीले आइतबार

धर्म प्रचार गर्न आएकी अस्ट्रेलियाली युवती निष्कासित

काठमाडौं : गृह मन्त्रालयले इसाई धर्म प्रचार गर्ने एक अस्ट्रेलियाली युवतीलाई निष्कासन गरेको छ। जिल्ला प्रशासन कार्यालय बर्दियाले अध्ययन भिसाको दुरुपयोग गर्दै धर्म प्रचारमा संलग्न भएको आरोपमा पक्राउ गरी उनलाई

हरि बोधिनी एकादशी आज ,तुलसीको विवाह गर्ने प्रचलन

काठमाडौं । प्रत्येक वर्ष शुक्ल एकादशीका दिन मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । यो पर्वमा भगवान विष्णुको प्रतिकको रपमा तुलसीको विवाह र विशेष पूजाआजा गर्ने प्रचलन छ ।

पशुपतिनाथ संसारकै उत्कृष्ट मन्दिर !

काठमाडौं– पशुपतिनाथ मन्दिर संसारकै पौराणिक महत्व बोकेको मन्दिरको रुपमा सम्मानित भएको छ। ‘वोल्र्ड बुक अफ रेकर्डस्’ले आइतबार पशुपति विकास कोषका अध्यक्षसमेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई सो

यमपञ्चकको चौथो दिन अाज गोवर्द्धन पूजा

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्द्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध

आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मी भित्र्याउने दिन : यसरी गराैं लक्ष्मी पूजा

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका

यमपञ्चक आजदेखि शुरु,पहिलो दिन काग तिहार

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच

धार्मिक महायज्ञको रकम सार्वजनिक : करिब १५ लाख खर्च,२१ लाख उठ्न बाकी

गोविन्द बीसी / बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ खैरेनी स्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको धार्मिक महायज्ञको रकम मंगलबार सार्वजनिक गरिएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त रकम

बहाई धर्मावलम्वीहरुको पश्चिम क्षेत्रको अधिवेशन दाङमा सम्पन्न (फोटो फिचर)

दाङ । बहाई धर्मावलम्बीहरुको पश्चिम क्षेत्रीय अधिवेशन दाङको लमही नगरपालिका स्थित वडा नम्बर ४ बड्का घुम्नामा शनिबार सुरु भई हिजो आइतबार सफलतापुर्वक सम्पन्न भएको छ । अधिवेशनमा पुर्व दाङ देखि पश्चिम कंचनपुर

राष्ट्रपतिको राजसी टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको अवसरमा टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्बिरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर

भारतको ब्याङ्लोरमा मनाए सुदुरपश्चिमेलीहरुले दशै

हिमाल पोस्ट / नयाँ दिल्ली । सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा घर भइ हाल भारतको ब्याङ्ग्लोरमा रहदै आएका सुदुरपश्चिमेलीहरूले सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान गरि नेपालीहरुको महान चाड दशै सभ्य र