कविता- सिपाही
-दिनेश अधिकारी पर्ख ! अहिल्यै हातका खनखनाउँदा चुराहरु नफोर बच्चा–मुख आमा–छातीमा टाँसिनुको भाँतिमा चुल्ठीमा अल्झेको लालीगुराँस तिम्रो यौवनलाई असाध्यै सुहाएको छ सिन्दूर पखालेर– इच्छाहरुमा भो ! आफूलाई नमार निधारमा झलमलाएको
-दिनेश अधिकारी पर्ख ! अहिल्यै हातका खनखनाउँदा चुराहरु नफोर बच्चा–मुख आमा–छातीमा टाँसिनुको भाँतिमा चुल्ठीमा अल्झेको लालीगुराँस तिम्रो यौवनलाई असाध्यै सुहाएको छ सिन्दूर पखालेर– इच्छाहरुमा भो ! आफूलाई नमार निधारमा झलमलाएको
-निरुपा प्रसून सौभाग्य हो कि दुर्भाग्य म केही जान्दिनँ । साहित्यिक कार्यक्रममा एक वर्ष पहिले तिम्रो लोग्नेसँग भेट भएको थियो । त्यस दिन मैले ठानेँ, तीस–एकतीस वर्षको युवक, पक्कै पनि
–मनु ब्राजाकी छ महिना अगाडि एकदिन बजारबाट फर्किंदा सौभाग्यवश तिम्री स्वास्नीसित भेट भएको थियो। त्यसबेला मैले देखेँ— एउटी पच्चीस–छब्बीस वर्षकी युवती काँधमा ह्यान्डब्याग, देब्रे हातमा बट्टाबट्टीले भरिएको नाइलनको तारको झोला
जीवन आफ्ना लागि चिन्ताको हकदार हो, मृत्यु अरुका लागि चिन्ताको हकदार हो । - रवीन्द्र समीर
सुमिना ‘अभिलाषी’ जब बज्छ्न् एकसाथ छिन् .. छिन् ..छिन् .. चुराहरूको चर्का आवाज तिम्रा नाडीहरूबाट सायद तिमीलाई पनि हुँदो हो आभास परिबन्धको । प्रत्येक पाइला – पाइलाबाट जब सुनिन्छ पाउजुहरूको
युवामञ्चको नयाँ अंक आएको रहेछ । छोड्ने कुरै थिएन । स्कूलका किताब भन्दा बाहिरका कुरा जान्ने त्यतिबेलाको स्रोत । टुडीखेल नजिकै दाजूको डेरामा थियो त्यो दिनको बास । टुडीखेल देखेर
– शंकर लामिछाने मेरो छोरा !एकदिन तैँले मसँगवा मेरो मृत्यु भएमास्वयम्सँगएक प्रश्न गर्ने छस् ।मेरो छोरा !मसँग प्रश्नको केही उत्तर छैन !सिर्फ छ, एक सन्तुष्टिबल्ल मेरो परम्पराले थिचेकाप्रश्नहरूतेरो मुखबाट निस्कन
–निर्मोही व्यास हिजो ठोरी जान भनेर गीतानगरदेखि चढेर आएको बसले दिउँसो तीन बजेतिर माडीको यही बगही गाउँको पुछारमा ल्याएर ओरालिदिएको थियो ‘ठोरीमा मान्छे कुटाकुट भएकोले गाडी जाँदैन’ भनेर। यहाँ नओर्ली
हिमालपोस्ट/काठमाडौँ- वरिष्ठ नियात्राकार डा तारानाथ शर्माले विकास अर्थशास्त्री तथा साहित्यकार श्री चन्द्रप्रसाद भट्टराईको नवीनतम नियात्राकाकृति ‘नीला गोलार्द्ध” २०७६ साउन ३ गते शुक्रबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एउटा भव्य कार्यक्रममा
– प्रकाश चापागाई झापाको र चितौनको मिलन यो वाचाल वा चाल हो केही गर्न सपार्न हो कि अथवा यो जालको खाल हो साँच्चै सुन्दर चाहना र सपना सिध्याउने मेल हो
~चन्द्रप्रसाद भट्टराई~ न्युआयरल्यान्ड प्रान्तको राजधानी केभियाङ पुगेको दुई–तीन दिन भएको थियो। प्रान्तका मुख्य प्रशासक रबिन्सन सिराम्बाटसँग शिष्टाचार भेट गर्ने कार्यक्रम बन्यो। हाम्रा अफिस कोठा एउटै घरका तल र माथिका तलामा
~डी. चिरञ्जीवी~ आदरणीय रवीन्द्र समीरको म्यासेज आयो – “भाइ ! उपन्यास लेखेको छु, मुख्यपात्रको रूपमा चाहिँ खाडी बसेको युवा राखेको छु। तपाईं पनि उतै हुनुहुन्छ। एकपटक पाण्डुलिपि हेरेर गुणदोष बताउनुहोस्