मुख्य डेस्क, Author at Himal Post - Page 91 of 574 Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

मुख्य डेस्क

काठमाडौंमा धुँवा फाल्ने गाडीलाई आजदेखि एक लाख जरिबाना

काठमाडौं । वन तथा वातावरण विभागले आज (पुस १ गते) देखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख रुपैयाँ जरिबाना गर्ने भएको छ । विभागले

रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगलका प्रशिक्षक बर्खास्त

काठमाडौं- पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त गरेको छ। फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगलको विश्वकप जित्ने सपना समाप्त भएको थियो। पछिल्लो दुई खेलमा कप्तान

‘मोमेन्ट अफ म्याजिक’

दोहा : मंगलबार राति कतारको लुसेल रंगशालामा रेफ्रीले अन्तिम सिट्टी बजाएपछि अर्जेन्टिनी समर्थकहरूको सेतो र निलो धर्के पर्खालमा नयाँ स्वर मच्चियो, ‘म्याराडोनाले मेसीलाई स्वर्गबाट समर्थन गरिरहेका छन्।’ अर्जेन्टिनी फुटबलका दुई

सर्वोच्चले दर्ता गरेन अध्यादेशविरुद्धको रिट

टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीसहित गभ्मीर अपराधमा संलग्न विभिन्न दलका कार्यकर्तालाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेशविरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ। रुपन्देहीको कञ्चन गाउँपालिका ३ बस्ने अधिवक्ता

भारतीय अभिनेता विवेक ओबरायले किन भेटे प्रचण्डलाई ?

काठमाडौँ- भारतीय सिनेमाका चर्चित चरित्र अभिनेता सुरेश ओबराय र अभिनेता विवेक ओबरायले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । आज प्रचण्डनिवास खुमलटारमा उनीहरूले भेटघाट गरेका हुन् । यसअघि

सहकार्यमा मेट्रो रेल चलाउन बालेनलाई चिरिबाबुले राखे प्रस्ताव

काठमाडौँ- ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम उहाँले उपत्यकामा मेट्रो चलाउनको निम्ति

माओवादीलाई सरकारमा सामेल गरे देश दुर्घटनातर्फ जान्छ- नागरिक समाज

काठमाडौं । नागरिक समाजले बुधबार एउटा धारणा सार्वजनिक गर्‍यो– कांग्रेसले सत्ता गठबन्धनभित्रैबाट सरकार बन्यो भने त्यसले देशलाई दुर्घटनातर्फ धकेल्ने छ । सार्वजनिक गरिएको त्यो अपिलमा हस्ताक्षरकर्ता कनकमणि दीक्षित, सुशील प्याकुरेल,

चार महिनामै प्रभाकरले किन छोडे नेपाली टिमको प्रशिक्षण ?

काठमाडौं । नेपाली राष्ट्रिय टिमका प्रशिक्षक मनोज प्रभाकरले जिम्मेवारी पाएको चार महिनामै प्रशिक्षकबाट राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार सामाजिक सञ्जालमार्फत प्रभाकरले तत्कालै लागु हुनेगरी नेपाली टिमको

काठमाडौं महानगरपालिकाको कार्यालय बन्द

आज (२९ मंसिर) काठमाडौं महानगरपालिकाको कार्यालय बन्द हुने भएको छ। २८ औं महानगर दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना हुन लागेको भन्दै महानगरपालिकाको कार्यालयबाट दिइने सेवा बिहीबारका लागि बन्द हुने जनाइएको

ओली-प्रचण्ड वार्ताको तयारी, ‘सरप्राइज’ हुने सम्भावना

निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार बनाउने धेरै विकल्पबारे छलफल थालिएको छ । नयाँ सरकार गठनबारे विभिन्न दलबीच औपचारिक–अनौपचारिक संवाद भैरहेका छन्। सरकारमा नजाने बताएको

प्रचण्डले ०४७ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्ने

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारको नेतृत्व आफूले गर्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १ मा रहेको महेन्द्र आधारभुत विद्यालयको हीरक महोत्सवको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले घुमाउरो

शनिबार क्रोएसिया र मोरक्को भिड्ने- तेस्रो स्थानमा को आउला ?

विश्वकप फुटबल–२०२२ मा तेस्रो स्थानका लागि साबिक उपविजेता क्रोएसिया र अफ्रिकन राष्ट्र मोरक्को भिड्ने भएका छन्। यसअघि समूह चरणमा खेलेका यी टोलीले जारी विश्वकपमै दोस्रोपटक भेट हुने पक्का भएको हो।