मुख्य डेस्क, Author at Himal Post - Page 554 of 575 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्य डेस्क

प्रविधि सिकेर केही गर्छु भन्नेलाई अवसरै अवसर

आचार्य प्रदीप बुटवल । बजारमा पाइने दैनिक उपभोग्यबस्तु कसरी उत्पादन गरिन्छ भन्ने धेरै उपभोक्तालाई थाहा हुँदैन । के कस्तो प्रविधिबाट उत्पादन गरिन्छ भन्ने पनि सबैलाई चाल नहुँन सक्छ । त्यसैले

मासु व्यवसायीको यस्तो खेलबाड कहिलेसम्म ?

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा बधशालाको अभाव भएको छ । व्यवस्थित बधशाला र बधस्थलको अभावमा उपभोक्ता अस्वस्थ्यकर तवरले दुषित ठाउँमा बध गरिएको मासु उपभोग गर्न बाध्य छन् । अव्यवस्थित बधस्थलका

सिद्वार्थनगरको ३७ योजनाको बजेट १० करोड २४ लाख

बुटवल । चालु आर्थिक बर्षमा विकास निर्माणका लागि सिद्धार्थनगर नगरपालिकाले आन्तरिक स्रोतबाट ३७ वटा योजनाको लागि दश करोड २५ लाख बजेट छु्ट्याएको छ। एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा

कुखुरा पालन व्यवसायमा रमाउँदै प्रेम

कपिलवस्तु । कपिलवस्तु बुद्धभूमि नगरपालिका इमिलियामा विगत चार वर्षदेखि प्रेम रानाले उन्नत जातको कुखुरा पालन गरेका छन् । ९ वर्ष वैदेशिक रोजगारीमा साउदी बसेका राना नेपालमै केही गर्ने योजनाका साथ

बुटवलको रामनगरमा एक ब्यक्तिको हत्या प्रयास

बुटवल । बुटवलको रामनगरमा एक युवकमाथी खुकुरी प्रहार भएको छ । नेपाल तरुण दल बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा प्रसन मल्लमाथी खुकुरी प्रहार भएको हो । साथीभाइ

बुटवल महोत्सवमा खचाखच दर्शक

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ नेपाल उद्योग परिसंघको सहकार्यमा पुष

जनप्रतिनिधीद्धारा हातमा कुचो लिएर सरसफाई अभियानमा

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको सरसफाई अभियानमा सनिबार सभासद तथा मेयर उप मेयरहरु हातमा कुचो लिएर सडक सफा गर्दा धेरैले अचम्म माने । राजनिति भाषण,अन्य बैठकमा जाने

सिप सप्ताह शुरु : स्वदेशी बस्तुको प्रबद्र्धन गर्न आग्रह

आचार्य प्रदीप बुटवल । स्वदेशी लगानीका उद्योग,व्यवसाय र सिपमा आधारित बस्तुको प्रयोगलाई बढाउन सकेमा मात्र देश आर्थिक रुपमा समृद्ध हुने एक कार्यक्रममा बताइएको छ । सस्तोको नाममा विदेशीमा उत्पादित बस्तुको

प्रथम आरसीआई भलिबलको उपाधि मणिमुकुन्दलाई

आचार्य प्रदीप बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा भएको प्रथम आरसिआई कप भलिवल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लव बुटवलले हात पारेको छ । फाईनलमा लाफा समुह बुटवललाई ३–१ को

रामापिथेकस जिल्लास्तरीय अन्तरमावि भलिबल भोलिदेखि

बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमी क्षेत्रीय कमिटी क्षेत्र नम्बर २ रूपन्देहीको आयोजनमा भोलिदेखि बुटवलमा दोस्रो रामापिथेकस जिल्ला स्तरीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी

अध्यक्षसँग झगडा गर्दा गिरीको खुस्कियो मन्त्री पद

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शहरी विकास मन्त्री दीलनाथ गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाएको छ । पार्टी सह–प्रवक्ता मोहन श्रेष्ठका अनुसार मन्त्री गिरीले पार्टी अनुशासन विपरीत कार्य गरेकाले हटाउने निर्णय

राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताएकी छन् । प्रधानमन्त्री एवं नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवासित शुक्रबार शीतल