मुख्य डेस्क, Author at Himal Post - Page 541 of 574 Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

मुख्य डेस्क

सामाजिक विकासमा युवाको योगदान : खाँण

बुटवल । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले बुटवल र आसपासको क्षेत्रलाई एकीकृत रूपमा विकास गर्नका प्रादेशिक राजधानीको महत्व रहेको उल्लेख गरेका छन् । जेसीआई भलवारी रूपन्देहीको पन्ध्रौं पद–हस्तान्तरण कार्यक्रमलाई सम्बोधन

कामविहीन बन्दै छोटी भन्सार

पुरुषोत्तम सुवेदी नवलपरासी (रासस) । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा रहेका पाँच वटा छोटी भन्सार कार्यालयमध्ये महेशपुर छोटी भन्सारबाहेकका सबै छोटी भन्सार कामविहीन जस्तै भएका छन् । पाँच वटा छोटी

लमही नगरपालिकाले भन्यो– ‘पदाधिकारी र सदस्यहरूको पारिश्रमक नियम संगत’

दाङ । दाङ जिल्लाको लमही नगरपालिकाले पदाधिकारी र सदस्यहरूले लिएको पारिश्रमिक, नगरसभाको खर्च सम्बन्धमा विभिन्न पत्र पत्रिका तथा सञ्चार माध्यमहरूमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । लमही नगरपालिकाका प्रमुख कुलबहादुर

‘ढल मिसाएको पानी वितरण’

बुटवल । तिलोत्तमा नगरपालिका वडा नं. ५ स्थित ड्राईभर टोलमा रहेको आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ढल मिसाएको खानेपानी वितरण गरेको उपभोक्ताहरूले गुनासो गरेका छन् । चेम्बरको राम्रो व्यवस्थापन

बेलबास बेथरी सडक निर्माणको काम पुनः सुरु

विकास पराजुली बुटवल । सडक क्षेत्रका घरहरू भत्काइएपछि निर्माणाधीन बेलवास– वेथरी सडक निर्माणको काम सुरु गरिएको छ । स्थानीयको सहमतिका साथै खानेपानी तथा सिंचाई कार्यालय, वन कार्यालय र विद्युत् कार्यलयको सहमतिमा

तिलौराकोट सामुदायिक वन मानव कंकाल फेला

जितपुर । कपिलवस्तुको वनगाई गोरुसिंगे बीचमा तिलौराकोट सामुदायिक वन क्षेत्रमा पर्ने हरकुर खोला नजिकै आइतबार २ वटा मानव कंकाल फेला परेको छ । मानव कंकाल देखेपछि स्थानीयले पत्रकारहरूलाई फोन गरी जानकारी

दाङमा बढ्दै सवारी दुर्घटना

दाङ । ट्राफिक सचेतनाका लागि निरन्तर अभियान संचालन हुँदै आए पनि दाङमा सवारी दुर्घटना बढ्दै गएको छ । जिल्लामा दुर्घटना न्यूनीकरणका लागि सवारी जाँचमा कडाइ र कारबाहीको प्रक्रिया अघि बढाए पनि दुर्घटना

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहको पढाइ हुने सबै क्याम्पसमा यसै वर्षदेखि सेमेस्टर प्रणाली सुरु भएको छ । केन्द्रीय विभागहरूबाट सुरु गरिएको सेमेस्टर प्रणालीअनुसार नै अहिले आंगिक क्याम्पसमा भर्ना लिन

प्रदेश ५ : पहिलो संसद बैठक माघ २१ गते

बुटवल । प्रदेश नम्बर ५ को पहिलो बैठक माघ २१ गते हुने भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले शपथ ग्रहण भएको साता दिनपछि माघ २१ का लागि बैठक बोलाएका

नारायणगढ–मुग्लिन सडकमा यातायात रोकेर काम गरिने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारी साधन रोकेर काम गरिने भएको छ । रातिभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने जनाउँदै स्थानीय प्रशासन,

‘कामचलाउ सरकारले गरेका निर्णय ‘राजनीतिक स्टन्टमात्र’’

काठमाडौं । कामचलाउ सरकारले जाँदाजाँदै गरिरहेका निर्णयहरु राजनीतिक स्टन्टमात्र भएको अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले बताएका छन् । तालुकवाला अर्थमन्त्रालयसँग कुनै सहमति नलिई मन्त्रिपरिषद बैठकबाट गरिएका अर्बौं रुपैयाँ भार पर्ने निर्णयहरु

अब नेपालमा पनि ‘बक्स अफिस’

रामजी ज्ञवाली काठमाडौं । लामो समयको बहसपछि २०७५ देखि नेपाली सिनेमा घरमा बक्स अफिस लागू हुने भएको छ । चलचित्र वितरक र हल सञ्चालकका कारणले अहिलेसम्म बक्स अफिस लागू हुन