मुख्य डेस्क, Author at Himal Post - Page 535 of 574 Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

मुख्य डेस्क

एडुकेयरको पहिलो दिन १ हजार भन्दा बढि दर्शक

बुटवल । एडुकेयर इन्टिच्यूट प्रालि बुटवलको आयोजनामा बुटवलमा शैक्षिक मेला शुरु भएको छ । २ दिने मेला सोमबार समापन हुनेछ । एडुफेयरको पहिलो दिन आइतबार १ हजार बढि बिद्यार्थीले मेलामा

चितवनमा विद्यार्थीहरुबीच व्यवस्थापन प्रतियोगिता हुने

चितवन ।  चितवनमै पहिलो पटक व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुबीच व्यवस्थापन प्रतियोगिता हुने भएको छ  । बोस्टन कलेज भरतपुरको व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुले किताबी ज्ञानलाई जीवनमुखी र कार्यमुखी बनाउन राष्ट्रियस्तरको व्यवस्थापन

यस्ताे सुबिधा छ फाल्गुण १३ र १४काे एडुकेयरकाे मेलामा

बुटवल । २०७० सालमा बुटवलमा स्थापना भएको एडुकेयर कन्सल्टेन्सीको आयोजनामा यही फाल्गुण १३ र १४ गते बुटवलमा दोस्रो वृहत एडुकेयर फेयर शैक्षिक मेला हुँदैछ । भारत अध्ययनका लागि जान चाहने विधार्थीहरुको

अरुलाई ढाल्दै आएका मनोज पुन र सोम आले आफै ढले

रुपन्देही। फिरौती, धम्की र हत्या गरेर विपक्षीलाई ढाल्दै आएका रुपन्देहीका मनोज पुन र उसका सहयोगी बुधवार विहान आफै ढालिएका छन्। केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले सहयोगी सहित पुनलाई नै ढालेको हो। प्रहरीले

पुन ईन्काउन्टर बारे के भन्छन् युवासंघ अध्यक्ष शाही

आचार्य प्रदीप बुटवल । गुण्डा नाइके मनोज पुन र उनका सुटर सोम आले प्रहरीको कार्वाहीमा मारिएका छन् । रुपन्देहीको देवदह–४, भवानीपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि

गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

बुटबल । गुण्डा नाइके मनोज पुनसहित दुई जना प्रहरीको कार्वाहीमा मारिएका छन् । रुपन्देहीको देवदह–४, भवानीपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि एक्कासी आक्रमण भएपछि जवाफी कार्वाहीमा चलाएको

शिटिजन लाईफ ईन्सुरेन्सको शाखा बुटवल र भैरहवामा

बुटवल । सिटिजन लाईफ इन्सुरेन्स कम्पनीले बुटवल र भैरहवामा मा शाखा बिस्तार गरेको छ । बुटवलको मिलनचोक तथा भैरहवाको बर्मेलिटोल बुद्दचोकमा रहेको शाखाको कम्पनीका ब्रण्ड एम्वेष्डर महजोडी मदनकृष्ण श्रेष्ठ र

एडुकेयरको दोस्रो शैक्षिक मेला फागुन १८ र १९ गते

बुटवल। एडुकेयर इन्टिच्यूट प्रालि बुटवलले रुपन्देहीमा दोश्रो पटक गर्ने शैक्षिक मेलाको तयारी तीब्र पारेको छ । एडुकेयरले गतसाल पनि फागुन १८ र १९ गते बुटवलमै शैक्षिक भेला गरेको थियो ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनद्धारा रक्तदान

बुटवल । ६८औं प्रजातन्त्र दिवसको अवसर पारेर होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । होटल व्यवसायीहरुको हकहितमा काम गर्दै आएको संगठनले वार्षिक कार्यक्रम अन्तर्गत

अनेरास्ववियुद्धारा पुस्तक विमोचन

बुटवल। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पक्लिहवा कृषि क्याम्पसमा आरोहण–२ को बिमोचन सम्पन्न गरेको छ । अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा शनिवार पक्लिहवा कृषि क्याम्पसको सभाहलमा भएको बिमोचन कार्यक्रममा सिद्धार्थनगर

खेलौना वनाउने तालीम सम्पन्न

बुटवल । एटलस ल्वलफेयर अर्गनाईजेसनको आयोजनामा सञ्चालित ७ दिने निशुल्क खेलौना वनाउने तालीम सम्पन्न भएको छ । स्थानीयलाई सीप सिकाएर आत्मानिर्भर वनाउने उद्देश्यका साथ तालिम संचालन गरीएको सस्थाका सदस्य मिलन

साउथ एशियन कराते च्याम्पियनशिप पल्लीलाई सम्मान

गुल्मी । नेपाली कांग्रेस गुल्मीदरवार वडा नं. २ गुल्मीले कराते खेलाडी अमर पल्लीलाई सम्मान गरेको छ । हालै भारतको हिमाञ्चल प्रदेशमा सम्पन्न साउथ एशियन कराते च्याम्पियनशिपमा स्वर्ण पदक विजेता पल्लीलाई