
आचार्य प्रदीप बुटवल । रुपन्देही जिल्ला फुटबल संघलाई यशोधा फुड्स प्रालिको लाली र करेण्ट चाउचाउले प्रायोजन गर्ने भएको छ । रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसी ( कुमार )

बुटवल । प्रदेश ५ का भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश कानुन निर्माण गरी प्रदेश नम्बर ५ का सम्पूर्ण विद्यालयहरु बन्द हड्ताल निशेधित विद्यालयको रुपमा घोषणा गरिने

आचार्य प्रदीप बुटवल । प्रदेश नम्बर ५ मा रहेका मन्त्रालयका कोर कर्मचारीहरु नहुँदा केही समस्या भएको प्रदेश का प्रमुख सचिव शंकर पाठकले बताए । मन्त्रालयका कोर कर्मचारीहरु नहुँदा कानुन निर्माण

भैरहवा । सिद्धार्थनगर नगरपालिका रूपन्देहीले स्थानीय कानून निर्माण प्रक्रियालाई अगाडि बढाएको छ । भैरहवामा सोमबार दोस्रो नगर सभा आयोजना गरी स्थानीय कानून सम्बन्धी १० वटा विधेयक सभा समक्ष प्रस्तुत गरिएको छ ।

नेपालगञ्ज । बर्दिया जिल्लामा उत्पादित माछा नेपाली बजारको साथै भारततर्फ समेत निर्यात हुन थालेको छ । जिल्ला कृषि विकास कार्यालय, बर्दियाका अनुसार बर्दियामा उत्पादित माछा मध्य पश्चिमका विभिन्न जिल्ला तथा सीमावर्ती

बुटवल । जिल्ला समन्वय समिति रूपन्देहीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई नदीजन्य निकासीका लागि टेन्डर आह्वान गरेको भन्दै टेन्डर आह्वान रोक्न मागसहित अदालतमा मुद्दा दायर भएको छ । जिल्ला समन्वय समिति रूपन्देही,

बुटवल । प्रदेश ५ को मुख्य न्यायाधिवक्तामा दाङका वरिष्ठ अधिवक्ता ठाकुर डिसी सिफारिस भएका छन् । संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री शंकर पोखरेलले डिसीको नाम प्रदेश प्रमुख उमाकान्त

बुटवल । प्रदेश ५ सरकारले प्रदेशको प्रोफाइल तयार पार्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश प्रोफाइललगायत ६ वटा कामको सूची तयार पारेर काम थालेको छ । जसअनुसार प्रदेशको प्रोफाईल ३

बुटवल । स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन् । संविधानको धारा २२० को उपधारा ८ बमोजिम जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरू र धारा २२७ बमोजिम

देउखुरी । लमही नगरपालीकावाट छिमेकी गाउँपालीका राप्तीको प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर ललीतकुमार थापा गएका थिए । लमहीमा रहदा पनि कार्यालय समयमा मादक पदार्थ सेवन गरेर पटक पटक विवादमा आए

बुटवल । संसदीय दलको नेता निर्वाचित भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले विजय कुमार गच्छदारलाई संसदीय दलको उपनेता बनाएका छन् । गच्छदार देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्दा गच्छदार

बुटवल । यहि फागुनको अन्तिम साता बुटवलमा हुन लागेका दुई गोल्डकपको तयारी तीव्र पारिएको छ । उपत्यका बाहिरको सर्वाधिक राशीसहितको तेस्रो मदन भण्डारी गोल्डकप र मोफसलको सर्वाधिक पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा