मुख्य डेस्क, Author at Himal Post - Page 463 of 574 Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

मुख्य डेस्क

विराट कोहलीको नयाँ रेकर्ड: बने विश्वका एकमात्र खेलाडी

काठमाडौं । भारतीय क्रिकेट ब्याट्सम्यान एवं कप्तान विराट कोहलीले नियमित जसो विश्व कीर्तिमान रच्दै आएका छन् । उनले पछिल्लो समय एउटा उत्कृष्ट कीर्तिमान बनाएका छन् तीन वटै फर्मेटको खेलमा ।

बाजुराको वडा कार्यालयमा आगजनी

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका वडा नं तीन मोहतीमा रहेको वडा कार्यालयमा गयराति आगजनि भएको छ । राति करिब साढे ११ बजे तिर अज्ञात समूहले वडा कार्यालयमा भएको सम्पूर्ण कागजपत्रहरु जलाएको

पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त ‘स्वर्ण पदक’

काठमाडौं । २०६२/०६३ को जनाअन्दोलन सफल भएदेखि २०६४ बाट हरेक वर्ष प्रदान गरिँदै आएको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक यस वर्ष पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई (मरणोपरान्त) प्रदान गरिने भएको छ। संघिय

कसैले सुबिधा धेरै लियो भने संविधानमा असन्तुष्टि हुन्छ: माधव नेपाल

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएकाले यसको कार्यान्वयनमा इमानदार भएर लाग्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा निजी तथा आवासीय विद्यालय

राजश्व छलीमा परे तीन ठुला कम्पनी: सञ्चालकविरुद्ध मुद्दा

काठमाडौँ, राजश्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले ती कम्पनीबाट झण्डै रु ३६ करोड २४ लाख बिगो कायम

हिन्दू धर्मका केहि अनौठा तथ्यहरु: जसले तपाईँको धारणा बदल्नेछ

१. हिन्दू धर्म थाहा भएसम्म सबैभन्दा पूरानो धर्म हो जसका कारण यसलाई सनातन धर्म पनि भनिँदै आएको छ । यसको उत्पति १० हजार वर्षअघि भएको थियो भने यसका साहित्यिक कृतिहरुलाई

टुक्राटुक्रा पारेर फालेका २९ वटा शव भेटिए

एजेन्सी – मेक्सिकोको पश्चिमी राज्य हालिस्कोस्थित जापोपान शहरमा एक गोप्य चिहानमा २९ शवका अवशेष फेला परेको हो । ती शवलाई एक सयवटा प्लाष्टिकका झोलाभित्र राखिएको अवस्थामा यही महिनाको पहिलो साता

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं। पछिल्लो सातादेखि सुनको मूल्य लगातार घट्दै गएको छ । एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा दिनप्रतिदिन ओरालो लाग्ने क्रम जारी रहेको छ । सुनको मूल्यमा पुन गिरावट

विप्लवपुत्रको आन्दोलनमा अनेरास्ववियुको साथ

काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले केही दिन पहिलेदेखि जारी निर्धा्रित मापदण्डभन्दा बढी शुल्क असुलीका विरुद्ध विद्याथीको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलीका

स्याङ्जा: बलात्कारीलाई १० वर्ष कैद

स्याङ्जा- जिल्ला अदालत स्याङ्जाले किशोरीलाई बलात्कार गर्ने फत्ते भन्ने रहमद अलिमियाँलाई १० वर्ष कैद र ३० हजार जरिमाना गरेको छ । एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत

बाढी र पहिरोले खोटाङमा यातायात ठप्प, हजारौं यात्रु अलपत्र

लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण खोटाङमा सञ्चालित सबै यातायात सेवा अवरुद्ध भएको छ । राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडकको विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण

श्रद्धा र श्राद्ध !

-डा. गोबिन्द शरण उपाध्याय आफ्ना पुर्खाको सम्झना गर्ने परम्परा विश्वभरि नै छ। आ-आफ्नो संस्कृति तथा परम्पराअनुसार पुर्खाहरूलाई सबैले स्मरण गर्छन्। तर पुर्खाहरूको लागि नै भनेर वर्षका १५ दिनहरू छुट्ट्याउने हिन्दु