मुख्य डेस्क, Author at Himal Post - Page 465 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

नेपालगञ्ज डुबानमा: थप क्षती हुनसक्ने अनुमान

बाँके- अविरल वर्षाका कारण नेपालगञ्ज डुबानमा परेको छ । नेपालगन्जको न्यूरोड र घरबारी टोल क्षेत्रका अधिकांश पसलमा पानी छिरेको छ । नेपालगञ्जको सेतु विक चोक र न्यूरोड क्षेत्रका अधिकांश पसलमा

कमल थापा भन्छन: नेताहरूले कमजोरी लुकाउन ज्ञानेन्द्र शाहमाथि आरोप लगाए

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मका बीचमा समानता, सनातन हिन्दूराष्ट्र कायम गर्ने, तथा राजादेखि विप्लव माओवादीसम्म अटाउनसक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त बहस आरम्भ गर्न प्रस्ताव राखेका

बसको ठक्करबाट एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । बुधबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरिया बजार नजिक ना ५

उपेन्द्र यादवलाई संसदमै र्‍याख्र्‍याख्ती

काठमाडौं– मुलुकमा डेंगुको महामारी फैलिरहेको समयमा सरकारका विभागीयले मन्त्री विदेश भ्रमणमा शयर गरेको भन्दै सांसदहरूले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको चर्को आलोचना गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा

नेपाल एयरलाइन्सद्वारा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको घोषणा

काठमाडौं–पूर्ण सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले हवाइ भाडामा छुट दिन

शिक्षकले राम्रो पारिश्रमिक नपाए समृद्ध नेपाल बन्दैन: गोकर्ण विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताएका छन् । नेपाल शिक्षक महासङ्घले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई

मोदीलाई दिने भनिएको अवार्ड विवादित बन्यो

नयाँ दिल्ली । प्रधानमन्त्री बनेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई केही अन्तर्राष्ट्रिय अवार्ड मिलिसकेका छन् । अर्को एउटा अवार्ड पनि दिन लागिएको छ । यसमा भने निकै विवाद भइरहेको छ ।

उपेन्द्र यादव भन्छन: डेंगुको औषधी छैन, लामखुट्टे मारौं

काठमाडौं । सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । बुधबार संसदमा विशेष समय लिएर बोल्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले

जम्मु-काश्मिर प्रकरण: अन्तर्राष्ट्रिय राजनीतिमा भारतको सन्देश

–डम्बर बहादुर सुनार अन्तर्राष्ट्रिय राजनीतिमा राष्ट्रले चालेको केही महत्त्वपूर्ण कदम र निर्णयले कुनैपनि राष्ट्रको गरिमालाई चिरकालसम्म गौरवको गाथामा अङ्कित हुने उदाहरण बन्छ। मोदी सरकार दोस्रो कार्यकालको प्रारम्भदेखि नै बडो महत्त्वपूर्ण

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६९)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ ये तु सर्वाणि कर्माणि मयि संन्यस्त मत्पराः। अनन्येनैव योगेन मां ध्यायन्त उपासते।।६।। तेषामहं समुद्धकर्ता मृत्युसंसारसागरात्। भवामि नचिरात्पार्थ मय्यावेशितचेतसाम्।।७।। सारा कर्मण मलाई अर्पण गरी एकाग्र भै

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६८)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ अथ द्वादशोऽध्यायः अर्जुन उवाच एवं सततयुक्ता ये भक्तास्त्वां पर्युपासते। ये चाप्यक्षरमव्यक्तं तेषां के योगवित्तमाः।।१।। सोध्छन् पार्थ प्रभो ! सगुण् स्वरूपको कोही भजन् गर्दछन् कोही निर्गुणका

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-६७)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ संजय उवाच इत्यर्जुनं वासुदेवस्तथोक्त्वा स्वकं रूपं दर्शयामास भूयः। आश्वासयामास च भीतमेनं भूत्वा पुनः सौम्यवपुर्महात्मा।।५०।। भन्छन् सञ्जय कृष्णले यति कुरो ती पार्थलाई भनी आफ्नो सौम्य स्वरूप